Email :- prastakhabar@gmail.com

कला/संस्कृति

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणीको पूजा गरिदै

maxresdefault-1569806197-1633652206.jpg

२२ असोज, हेटौंडा । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...

महान चाड बडादशैं शुरु, आज घटस्थापना

Ghatasthapana-2076-7-1633566542.jpg

२१ असोज, हेटौंडा । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ...

तराई क्षेत्रमा मनाइने जितिया पर्व आज हर्सोल्लासका साथ मनाईदै 

jitiya_parba-1599618154-1632875638.jpg

१३ असोज, हेटौंडा । नेपालको तराई क्षेत्रमा मैथली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।  आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार...

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्छः प्रधानमन्त्री देउवा

sher_bahadur_deuwa_162461-1632875317.png

१३ असोज, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन् । जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट...

बडादशैंको टिकाको शुभ साइत १०ः०२ बजे

Dashain-1632488812.jpg

८ असोज, काठमाडौं । यसबर्षको बडादर्शैको टिकाको शुभसाइत विहान १०ः०२ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  शुभ साइत अनुसार टिका लगाउनेहरुका लागि समितिले असोज २९ गते शुक्रबार बिहान १०ः०२ बजेको साइत सार्वजनिक गरेको हो । विजया दशमीको टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म...

सोह्र श्राद्ध र यसको महत्व

pitru-pa-1632190086.jpg

श्रीमदभागवत गीताको १२ औं अध्याय अन्तर्गतको विसौं श्लोक अनुसार श्रद्धा भनेको वेद, शास्त्र, महात्मा र गुरुहरुको र अनि परमेश्वरका वचनमा प्रत्यक्ष र सदृश्य विश्वास गर्नु हो भनी सो ग्रन्थको प्रकाशक बाबु माधवप्रसाद शर्मा बताउनुहुन्छ । सोही ग्रन्थको १७ औं अध्यायको दोस्रो श्लोकको स्वभावजा श्रद्दा शब्दलाई व्यख्या गर्दै शाकार विद्वत शिरोमणी...

आजदेखि सोह्र श्राद्ध सुरु

1599016733sharada-1632188523.jpg

५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

Ros-KTM-IndrajatramaRastr-1632058875.jpg

३ असोज, काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीले इन्द्र जात्राको अवलोकन गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्राको अवलोकन गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

भरतमणि कमेडी च्याम्पियन सिजन २ को बिजेता

Bharatmani-1632016524.jpg

३ असोज, काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ को बिजेता घोषित भएका छन् ।  दर्शकले दिएको भोटका आधारमा पौडेल बिजेता घोषित भएका हुन् । उनले उपाधिसँगै २५ लाख रुपैयाँ, ड्याट्शनको कार र गिफ्ट ह्याम्पर पनि जितेका छन् । पौडेल पूर्व युवराज पारस शाहको पात्र निर्वाह गरेर सर्वत्र चर्चामा आएका थिए ।  यस्तै सिक्किमका बिक्की...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार