Email :- prastakhabar@gmail.com

कला/संस्कृति

इन्द्र जात्राको लिङ्गो उठाइयो

Indra-Jatra-Lingo-1631954198.jpg

२ असोज, हेटौंडा । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान (इन्द्र जात्राको लिङ्गो उठाउने) गरिएको छ ।  हनुमानढोका परिशरमा बिहान ६ बजेर ५१ मिनेटको  साइतमा इन्द्रध्वजोत्थान गरएको हो । कोरोना संक्रमणको जोखिमको कारण गत वर्ष पूजा बिधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण...

आजदेखि इन्द्रजात्रा शुरु

Indra-1631936862.jpg

२ असोज, काठमाडौं । बर्षा र सहकालका देवता इन्द्रको नाममा मनाईने इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।  इन्द्रजात्राको लिंगो ठड्याएर आज बिहान ६ः ५१ बजेको साइतमा शुभारम्भ गरिएको हो । हनुमान ढोकाबाट इन्द्रजात्राको लिंगो ठड्याएर इन्द्रध्वजोत्थान गर्दै जात्राको शुरुवात गरिएको छ । असोज ३ गते कुमारीलाई तल्लो टोल, असोज ४ गते माथिल्लो टोल यात्रा...

पाथीभराको दर्शन आजदेखि खुला

Pathivara-1631850890.jpg

१ असोज, ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । पाँच महिनादेखि सर्वसाधारणका लागि बन्द रहेको पाथीभरा देवीको दर्शन आजबाट खुला गरिएको हो ।  कोरोना भाइरस महामारीका कारण मन्दिरमा दर्शन बन्द गरिएको थियो । कोरोनाको प्रभाव घटिरहेको र पाथीभरा दर्शन गर्ने मुख्य समयसमेत शुरु भएकाले मन्दिर खुला गर्ने निर्णय गरिएको...

आज विश्वकर्मा पुजा गरि मनाईदै

baba-Bishwakarma-16003056-1631836796.jpg

१ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाईदै छ ।  विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने गर्दछन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

about-rishi-panchmi-26577-1631317473.png

२६ भदौ, हेटौंडा । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर,...

आज गणेश चौथी पर्व मनाईंदै

imager-min-1631233120.jpg

२५ भदौ, हेटौंडा । आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद्...

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

orivtx1442152248teej-phot-1631156996.jpg

२४ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर...

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ने

Pashupati-1631113675.jpg

२३ भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनहरुका लागि खुल्ने भएको छ । कोरोना जोखिमका कारण वैशाख १० गतेदेखि बन्द रहेको मन्दिर शुक्रबारदेखि भक्तजनहरुका लागि खुल्ने भएको हो ।  शुक्रबार बिहान देखि मन्दिर खुला गर्ने र यसअघि विहिबार क्षमा पुजा गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले...

मकवानपुरका चेपाङले सामुहिक रुपमा मनाए न्वागी

IMG_5015-1631076295.JPG

२३ भदौ, हेटौंडा । सिमान्तकृत चेपाङ समुदायले आफनो संस्कृती र  पहिचान जोगाउने उद्धेश्यले मंगलवार मकवानपुरको राक्सिराङको चैनपुरमा सामुहिक रुपमा छोनाम (न्वागी) पर्व मनाएका छन्  ।  विगतमा घर÷घरमा मनाउदै आइएको न्वागी पर्व यो वर्ष भने नेपाल चेपाङ संघले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा साँस्कृतिक कार्यक्रमसहित न्वागी पर्व...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार