Email :- prastakhabar@gmail.com

कला/संस्कृति

चैत्र शुक्ल नवमीका दिन आज रामनवमी, पूजा आराधना गरी मनाइँदै

ram_god-1618967260.jpg

८ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।  असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको...

आज चैते दशैँ पर्व मनाईंदै

durgamata-1618882160.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल...

ज्योतिष परिषद मकवानपुर अध्यक्षमा पुन:सापकोटा

Screenshot_20210417-19565-1618668830.jpg

४ बैशाख, हेटौंडा । ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष  हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदको ५ औं अधिवेशन सम्पन्न भएको हो ।  आज भएको अधिवेशनले परिषद मकवानपुरमा नयाँ नेतृत्व चयन...

गजल मञ्च मकवानपुरको १७७ औं गजल यात्रा सम्पन्न

1-1618663333.jpg

४ बैशाख, हेटौंडा । गजल मञ्च मकवानपुरको १७७ औं नियमित गजल यात्राको शृंखला शनिबार सम्पन्न भएको छ ।  मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम,...

नयाँ बर्षमा मकवानपुरका पर्यटकीय स्थलमा भिडभाड

Screenshot_20210414-15532-1618395429.jpg

१ बैशाख, हेटौंडा । नयाँ वर्षको पहिलो दिन,सरकारले नयाँ वर्ष मनाउन भन्दै आज देशभर सार्वजनिक बिदा दिएको छ। सबै नेपालीहरू हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन।कोही परिवारसँग घुमफिर गरेर, केही साथीहरू, इष्टमित्रसँग वनभोज खाएर नयाँ वर्ष मनाइरहेका छन ।  यसै क्रममा मकवानपुरको हेटौंडा-११मा रहेको सहिद स्मारक र मकवानपुरगढी गाउँपालिका-२ मा...

हेटौंडाका स्रष्टा शिवाकोटी दम्पतीद्वारा लिखित 'गोधुली चिन्तन' लोकार्पण

20210403145544_IMG_9906-1617450828.JPG

२१ चैत,हेटौंडा। हेटौंडाका शिवाकोटी दम्पतीद्वारा लिखित गजल सङ्ग्रह गोधुलि चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ ।  झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो ।हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र  एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका...

आज तराईका जिल्लाहरुमा धुमधामकासाथ होली पर्व मनाइँदै

IMG_20210320_152313-scale-1616980191.jpg

१६ चैत, हेटौंडा । हिजो आइतबार नेपालको पहाडी तथा हिमाली जिल्लाहरुमा धुमधामका साथ मनाइएको फागु पूर्णिमा अर्थात होली पर्व आज  तराईका जिल्लाहरुमा मनाईदै छ । धार्मिक तथा संस्कृत महत्व बोकेको होली नेपालमा दुईदिन मनाईने प्रचलन छ । होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबीर लगाएर मनाइँदै छ ।  होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक...

हेटौंडामा यसपालीको होली (फोटो फिचर)

11-1616928733.jpg

१५, चैत, हेटौंडा । प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइने होली अर्थात फागु पूर्णिमा हिन्दु नेपालीहरूको प्रमुख चाडहरु मध्ये एउटा मानिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य राष्ट्रहरुमा रहेका हिन्दूहरूले विशेष महत्वका साथ मनाउँने गर्दछन् । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक...

आज रंगहरुको पर्व होली, होलीमा कोरोनाको संत्रास कायमै

Holi-1519869211-158371668-1616914334.jpg

१५ चैत, हेटौंडा । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार