१८ बैशाख, काठमाडौं । बैशाख २५ गते हुने तय भएको बौद्धजयन्ती एवं तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने सबै कार्यक्रम स्थगन गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सम्मेलन स्थगित गरिएको छ । लकडाउन र कोरोना संक्रमणका कारण तयारीमा असर परेको र जोखिमका कारण कार्यक्रम स्थगित गरेको...
१८ बैशाख, हेटौंडा।बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ बर्षीय कपुरलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।...
१७,बैशाख,एजेन्सी।प्रसिद्ध बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको ५४ वर्षको उमेरमा मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा बुधबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनको एक्कासी स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उक्त अस्पतालमा भर्ना गरिएको थियो।उनी क्यान्सरबाट पीडित थिए।उनले पानसिंह तोमार,...
१३ बैशाख, हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ...
१३ बैशाख, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण एक जापानी अभिनेत्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जापानकी ६३ वर्षीया अभिनेत्री कुमि ओकाए रहेकी छिन् । उनको कोरोनाको संक्रमणबाट गएको बिहीबार मृत्यु भएको जापान टाईम्सले जनाएको छ । अप्रिल ३ मा ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । गत...
१२ बैशाख, मुम्बइ । भारतीय चलचित्र अभिनेत्री कंगना रनौटविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । कंगनाले कुनै एक समुदायलाई आतंकवादी भनेको आरोपमा प्रहरीले उनी विरुद्ध मुद्धा दर्ता गरेको हो । उनकी बहिनीको समर्थनमा जारी भएको एक भिडिओमा कंगनाले आतंकवादी भनेको प्रहरीले जनाएको छ । बुधबार सुबर्बन अम्बोली प्रहरी स्टेशनमा मुद्धा दायर भएको...
हातमा सुरजको बादशाह लिएर दाउ कुरिराखेको थिएँ सरकारले सुटुक्क फाल्यो दुवाको तुरूप - र यही भएथ्यो पटकपटक भयो जसरि यसपटक -- सर्लक्कै सोरिदियो आशा, भरोसा र सपनाको संसार थुईक्क ! म जनता पत्तै नपाई फेरी अचेत चिप्लिएँ ......... .... ... . अचेतावस्थामा कोतरिएका, चिथोरिएका आफ्नै आला घाउहरुबाट तपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायो मेरै आगाडी देखेँ...
शरीरमा पसिना बगाएर पनि माया र आशिर्वाद दिएर नअघाउने मेरी आमा भन न तिम्रो मनभित्र कति गहिरो प्रेमको समुद्र छ ? म सम्झिरहेको छु ती दिनहरु तिमी दिनभर बारीमा माटोको डल्ला फोडेर थकित भई आउँदा पनि हामीसँग अङ्कमाल गर्थ्यौ साना–भाइबहिनीहरु तिम्रो पछि पछि लाग्थे तिमीले पटुकीमा नखाई राखेको रोटी दिन्थ्यौ मुसुक्क...
११ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


























