Email :- prastakhabar@gmail.com

कला/संस्कृति

मकवानपुरे संगितकार जोशीको निधन

20200726_181004-1595766457.jpg

११ साउन,हेटौँडा। मकवानपुरे संगितकार भोला जोशीको आज निधन भएको छ । उनको हेटौंडा–९ सिमेन्टरोड स्थित निवासमै निधन भएको गायक अन्जन दाहालले बताएका छन्।लामो समय देखि दम,प्रेसर जस्ता बिभीन्न रोगबाट ग्रसित जोशीको ८० वर्षको उमेरमा आज अपरान्ह निधन भएको हो।जोशी तबला, हार्वोनियम जस्ता वाद्यवादनमा  पोख्त रहेका थिए। उनको आजै हेटौँडा-९...

गायक सुगम पोखरेललाई पितृशोक

20200726_123444-1595746363.jpg

११ साउन,हेटौँडा।नेपाली संगित क्षेत्रका लोकप्रिय एवं चर्चित गायक सुगम पोखरेललाई पितृशोक परेको छ।गायक पोखरेलका बुबा एकनाथ पोखरेलको शनिवार निधन भएको हो ।उनको विराटनगरमा रहेको आफ्नै घरमा निधन  भएको हो । पोखरेलका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमा गायक पोखरेललाई पितृशोक परेको कुरा पोष्ट गरेका थिए। सुगमका ८० वर्षीय पिता लामो समयदेखि...

आज नाग पञ्चमी पर्व मनाइँदै

naag-pooja-1595642286.jpg

१० साउन, हेटौंडा । नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र...

चौलागाईको संगीतमा 'जुनि जुनि' बजारमा

20200724_133520-1595577064.jpg

९ साउन, काठमाडौ । एरेन्जर एवं संगीतकार मनोज चौलागाईको संगीतमा नयाँ गीत बजारमा आएको छ ।  लकडाउनको सदुपयोग गर्दै चौलागाईसहितको टोलीले ‘जुनी जुनी’ बजारमा ल्याएका हुन् ।गीतमा चर्चित गायिका अञ्जु पन्त र युवा गायक कौशलराज खड्काको स्वर रहेको छ । गीतकार हस्त गौतम मिर्दुलको रचना रहेको गीतको म्युजिक भिडियोमा गायक कौशलराज र रिचा थापाले अभिनय...

मापदण्डविपरीत भइरहेको जानकी मन्दिरको सौन्दर्यकरण रोक्न भोरद्वारा ध्यानाकर्षण

FB_IMG_1595049229396-1595049658.jpg

३ साउन, हेटौंडा । मापदण्ड विपरित जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत भएको भन्दै भोर नामक संस्था विरोध गरेको छ । उसले काम रोक्न पुरातत्व विभागमा ध्यानाकर्षणपत्र बुझाएको हो ।  जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोरले जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको काम रोक्न माग गर्दै शुक्रबार...

ऐश्वर्या र छोरी पनि अस्पताल भर्ना

914006-aishwarya-rai-aara-1595033769.jpg

३ साउन, काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् । गत आइतबार कोरोना संक्रमण पुष्टि भएका उनीहरू एकसातापछि अस्पताल भर्ना भएका हुन् । उनीहरू पनि अमिताभ र अभिषेक उपचाररत मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका छन् । एक सातापछि लक्षण देखिएपछि अस्पताल भर्ना दुबै अस्पताल भर्ना भएको जनाउँदै...

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

Bhanubhakta-Acharya-1594605279.jpg

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय...

अमिताभसंगै अभिषेकलाई पनि कोरोना संक्रमण पुष्टि

2020_7$largeimg12_Jul_202-1594516037.jpg

२८ असार, काठमाडौं । भारतीय चलचित्रका अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  अभिषेकले सामाजिक सञ्जालमा यसबारे पुष्टि गरेका छन् । यसअघि शनिबार उनका पिता अमिताभ बच्चन संक्रमण पुष्टि भएपछप अस्पताल भर्ना भएका थिए । उनले आफुलाई कोरोना संक्रमणको पुष्टि भएको बताउँदै परिवार र कामदारको जाँच भईरहेको बताएका थिए । उनले आफुसंग...

अमिताभ बच्चनलाई कोरोना पुष्टि

20200712_004437-1594494141.jpg

२८ असार,हेटौँडा।  बलिउड कलाकार  अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ।बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको  ट्वीटमार्फत् उल्लेख गरेका छन्।   उनले ट्वीटमार्फत् लेखेका छन्-'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार