९ जेठ, हेटौंडा । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् भने नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन। युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो...
३ जेठ, काठमाडौं । चलचित्र पत्रकार संघले आफ्नो वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस डिजिटल भेलाको माध्यमबाट गर्ने जनाएको छ । हरेक ७ जेठमा मनाउँदै आएको वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस डिजिटल भेलाको माध्यमबाट मनाउने भएको हो । संघका महासचिव समीर बलामीले विज्ञप्ति जारी गर्दै लकडाउनको समयलाई मध्यनजर गर्दै संघले यसपटक...
२ जेठ, हेटौँडा । चलचित्र पत्रकार संघ (चपस) नेपाल मकपानपुरले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा यस बर्ष ३ जनालाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको संघको बैठकले दिवसको अवसरमा यस चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरका गोरखापत्र संवाददाता पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट...
मालिकले कहिल्यै बुझ्न चाहेन भोकको मनोविज्ञान । मालिक त घरिघरि सिंहदरबारको रोष्टम विज्ञान पढिरहेको देख्छु हरेक कुर्सीहरूको स्वाब परिक्षण गरिरहेको देख्छु मजदुरहरूको पसिना चुसिरहेको देख्छु । मालिक विभिन्न नामले सम्बोधन गर्छ सिंहदरबारलाई कहिले स्याल दरबार हो भन्छ कहिलो बिरालो दरबार मुसा दरबार पनि भनेको सुनेको छु सिंहदरबार आफ्नो...
सरकार ! मलाई बन्दुक बोक्ने अनुमति देऊ खुकुरी नचाउने स्वीकृति देऊ। सरकार! म बम बनेर पड्किन्छु मेरो शरीरमा शक्तिशाली बम जडान गरिदेऊ । उता सिमानामा बहिनी फुलनदेवीको अस्मिता लुटिदै छ देव नारायण यादवको छातीमा बुट बजारिरहेछ यता बलिउड सिनेमा हेरेर पुलकित हुन सक्दिनँ म सरकार ! मेरो म्हेम्हेले १९९० देखि लुकाएर राखेको सिरुपाते खुकुरी...
२७ बैशाख, चितवन । चितवनस्थित देवघाटमा रातको समयमा दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले यस्तो निर्णय गरेको हो । देवघाटमा अब राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कार गर्न नपाईने भएको छ । धार्मिक मान्यताअनुसार रातको समय गंगा विश्रामको समय भएकाले अन्त्येष्टीमा रोक लगाईएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष...
२५ बैशाख, हेटौंडा । आज वैशाख पूर्णिमा अर्थात् २५६४औं बुद्ध जयन्ती विश्वभर रहेका बुद्धमार्गीहरुले आजको दिन भगवान बुद्धको सम्झनामा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउँँदै छन् । यद्यपी विश्वव्यापी कारोना माहामारीका कारण औपचारीक रुपमा बुद्धजयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमहरु भने स्थगित भएका छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५४३...
२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दुई विवादास्पद अध्यादेश ल्याएर विरोधपछि फिर्ता लिएपछि अहिले नेपाली राजनीतिमा छुट्टै हलचल भईरहेको छ । कोरोना संक्रमण रोक्न लकडाउन घोषणा भईरहेको र कोरोना संक्रमितको उपचार, लकडाउन प्रभावितलाई राहत लगायत काम गर्नुपर्ने समयमा भएको प्रधानमन्त्रीको कदमको चौतर्फी विरोध भयो । त्यसपछि...
चालै नपाई श्रमिकको पसिना अरुले नै बेचेपछि के थाहा ! मजदुरको पसिनाको मूल्य कति थियो भनेर ? थाहै नपाई श्रमिकको सपना मालिकले बेचेपछि के थाहा ! ती मजदुरको सपनाको मूल्य कति थियो भनेर ? बोल्नै नपाई मजदुरको बैँस ठेकेदारले बेचेपछि के थाहा ! ती मजदुरलाई आफ्नै बैसको मूल्य कति थियो भनेर ? त्यसैले त आज सोध्नुपरेको छ- तीनका सिंहदरबारलाई मजदुरको...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...






-155814304-1588815504.jpg)



















