Email :- prastakhabar@gmail.com

कला/संस्कृति

हेटौंडामा 'मिस एसएलसी ट्यालेन्ट' शो हुने

412-1489935010.png

६ चैत, हेटौँडा । हेटौंडामा 'मिस एसएलसी ट्यालेन्ट शो हुने भएको छ । यो शो को दोस्रो संस्करण हो । आकर्षण ब्युटि पार्लरले यसबर्ष पनि शो को अायोजना गर्न लागेको जनाएको छ । अाईतबार पत्रकार सम्मेलन गरि हेटौँडाको द लुक्स फेसन होमसँगको सहकार्यमा शो गर्न लागेको जानकारी दिईएको थियो । माध्यमिक तह परीक्षामा सहभागी छात्राहरूको व्यक्तित्व विकास र...

अभिनेत्री एेश्वर्यालाई शोक

aishwarya-rai-bachchan_64-1489905369.jpg

६ चैत, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री एेश्वर्या रायलाई शोक परेको छ । उनका पिता कृष्णराज रायको शनिबार दिउँसो निधन भएको हो । क्यान्सर पीडित कृष्णराज केही दिन अघि मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको हो ।  उपचारका क्रममा जटिलता अाएपछि उनलाई अाईसियुमा सारिएको थियो । तर उनलाई बचाउनेे प्रयास...

ऐश्वर्याका ५ तस्विर जसलाई प्रशंसकले औधी मन पराए

Ais1-1489749444.jpg

बलिउडकी चर्चित नायिका एवं विश्व सुन्दरी ऐश्वर्यालाई मन पराउने उनका प्रशंसक भारतमा मात्रै नभई पुरा विश्वमा छ । प्रशंसकले तस्विर सर्च गर्ने नायिकामध्ये ऐश्वर्या पनि एक हुन । यि ५ तस्विर जसलाई उनका प्रशंसकले औधी मन पराएका छन् ।...

विद्यार्थीलाई कविता र गजल सिकाउँदै झरना 

२९ माघ, हेटौंडा । झरना साहित्यिक परिवारले विद्यार्थीलाई कविता र गजल लेखन सम्वन्धी प्रशिक्षण दिएको छ । झरनाले २ सय २१ औं साहित्य श्रंखृलाको अवसरमा विद्यार्थीलाई कविता र गजल लेखन सम्वन्धी प्रशिक्षणसहित प्रतियोगिता गरेको हो ।  कर्मप्राप्ती माविमा भएको कार्यक्रममा महेन्द्र, कर्मप्राप्ती, जनक मावि र माटोकोरी निमाविका विद्यार्थीले...

बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार योञ्जनलाई अर्पण

20170128_161020-1485604094.jpg

१५ माघ, हेटौंडा । भीम विराग संगित साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार यसबर्ष अग्रज कला साधक संगितकार कर्म योञ्जनलाई अर्पण गरिएको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा १० अौं संस्करणको पुरस्कार संगितकार योञ्जनलाई अर्पण गरिएको हो ।  गीतकार एवम् सिने...

बिजुलीमाया वनः श्रेष्ठ संगित पुरस्कार योञ्जनलाई

14509615-g-key-and-notes-1484541204.jpg

३ माघ, हेटौँडा । हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार अग्रज कला साधक कर्म योञ्जनलाई प्रदान गरिने भएको छ । भीम विराग संगित साहित्य कला प्रतिष्ठान नेपालले सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले माघ १५ गते योञ्जनलाई १ लाख राशि भएको पुरस्कार प्रदान गरिने जनाएको छ...

रहेनन् र्यापर यम बुद्ध

yama-1484460493.jpg

२ माघ, काठमाडौं । स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ रहेको ईकान्तिपुरले समाचार बनाएको छ ।  उनी शनिबार बिहान घरको बाथरुममा...

अभिनेता ओम पुरीको निधन

Om-Puri-1483701958.jpg

२२ पुस । भारतिय अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'हृदयघातका कारण ओमजीको  शुक्रबार बिहान निधन भयो,' पुरीका नजिकका साथी अशोक पण्डितका अनुसार उनको हृदयघातका कारण निधन भएको हो । सन् १९७६ मा मराठी फिल्मबाट करियर शुरु गरेका पुरीले भारतिय, पाकिस्तानी,...

बुद्धिमानले ल्याउने भए अर्काे एल्बम

1-1482926939.jpg

१३ पुस, मनहरी । मकवानपुरे गायक तथा संकलन बुद्धिमान घिसिङ अर्का एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छन् । उनले नयाँ एल्बमका लागि हालसालै ‘छोडी जाने निस्ठुरिलाई’ बोलको आधुनिक गीतको शब्द/संगीतमा गीत रेकर्ड गराएका छन् भने मकवानपुर मनहरीकै नवगायिका बिनिता लामाले गीतमा स्वर भरेकी छन् । गीतमा संगीत संयोजन बरिष्ठ संगीतकार बिनोद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार