Email :- prastakhabar@gmail.com

राजनीति

बुधबार १४६२ जना संक्रमित निको भएर घर फर्किए

20200617_180350-1593601952.jpg

१७ असार,हेटौँडा ।  बितेको २४ घण्टामा १४६२ जना संक्रमित निको भएर घर फर्किएका छन। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेको अस्पताल  र आइसेलेसनमा उपचार गराइरहेका १४६२ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका । योसंगै कोरोना निको हुनेको संख्या...

बुधबार थपिए ४८२ कोरोना संक्रमित

korona-1593600712.jpg

१७ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा महिला ११७ र पुरुष ३६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना...

सांसद छन्त्यालको निधनप्रति कांग्रेस बागमती संसदीय दलद्वारा दुःख व्यक्त

NC-1593596890.jpg

१७ असार, हेटौंडा । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ ज्ञानकुमारी छन्त्यालको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ ।  संसदीय दलका सचिव निमा लामाद्वारा जारी शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाए । विज्ञप्तिमा दिवंगत आत्माको...

तमासा अति भयो :गगन थापा

Ganga-1593590623.jpg

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप...

नेकपा स्थायी कमिटी बैठक स्थगित

ncp-meeting-1593589485.jpg

१७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक बिहीबार...

नेपाली कांग्रेसका सांसदले सोधे-'बजेट नेताको दाइजो हो?'

20200630_214734-1593533056.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको विनियोजन विधेयकको चर्को बिरोध गरेका छन् । संसदमा विधेयकमाथि छलफल गर्दै उनीहरूले विनियोजन विधेयकको विरोध गरेका हुन् । बैठकमा सांसद छिरिङदोर्जे लामाले मूख्यमन्त्री कार्यालयको बजेटमा भवन मर्मत सम्भार शिर्षकमा ५ करोड छुट्याए पनि कुन भवन उल्लेख...

सांसद तमाङ भन्छन्-'मन्त्रीहरूको हैसियत वडा अध्यक्ष भन्दा कम'

20200630_185027-1593522605.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रभात तमाङले सरकारले ५ लाखसम्म बजेट कार्यकर्ता र वडा अध्यक्ष सम्मलाई बाँड्न भ्याएको र कार्यक्रम पुस्तिकाको पाना संख्या बढाएकोमा धन्यवाद दिंदै व्यंग्य गरेका छन् । बिनियोजन विधेयकमाथिको छलफलमा बोल्ने क्रममा उनले रसुवाको जिबजिबेमा ५५ फिटे शिबको मूर्ति निर्माणको लागी आफूले प्रस्ताव...

मंगलबार थपिए ३१६ कोरोना संक्रमित

20200619_163754-1593514670.jpg

१६ असार,हेटौँडा ।  मंगलबार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले देशका विभिन्न स्थानबाट ३१६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।आज थपिएका ३१६ मा ७१ महिला र २४५ पुरुष रहेका छन्।नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित  १३...

धिताललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

20200630_122958-1593499655.jpg

१६असार, हेटौंडा ।गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना घाइते उनिसँग अन्य २ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।  दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धितालको चितवन स्थिति पुरानो मेडिकल कलेजमा उपचार संभव नभएपछि थप उपचारका लागि हेलिकप्टर  मार्फत ललितपुुुुर भैसीपाटीमा रहेको मेेेेडिसिटी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार