Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीका प्रदेश प्रमुखको शुभकामना सन्देश :सबैले संविधानको रक्षा गरौ

Screenshot_20250731_09092-1758246872.jpg

३ असोज, हेटौंडा। बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको जनाएका छन् । उनले जेनजीको आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्नेगरी आगामी कदम चाल्नुपर्नेमा दिँदै संविधानका रक्षाका लागि सबै लाग्नु पर्ने बताएका हुन् । दशौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले...

ठूलो मात्रामा पैसा भेटिएको भन्ने समाचार भ्रामक: देउवा सचिवालय

sher_bahadur_deuba_1_750x-1758244287.jpg

३ असोज, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ । सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका...

भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन: राष्ट्रपति

president-Ram-chandra-pou-1758243658.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक...

आज संविधान दिवस तथा राष्ट्रिय दिवस

604a3a24-9dd7-4de9-b300-d-1758243304.jpg

३ असोज, हेटौंडा । आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत...

मकवानपुर प्रहरी प्रमुख खड्का र प्रवक्ता अर्यालको सरुवा

Screenshot_20250918_07165-1758159167.jpg

२ असोज, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार निकालेको ४८ एसपी र ९० डिएसपीको सरुवामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्का र प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा गरेको हो...

रुकुम पूर्व र बागलुङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो

202412213285236-1758122163.jpg

१ असोज, हेटौंडा। रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। दुई जिल्लाको सिमाना पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का सो क्षेत्र र आसपासका...

मकवानपुरको बागमतीमा खोलाले बगाएर युवक वेपत्ता

images(6)-1758111860.jpg

१ असोज, हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलामा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । शनिबार दिउँसो माछा मार्न बागमती खोलामा पसेको स्थानीय  १८ वर्षीय सोमबहादुर घलानलाई माछा मार्ने क्रममा  खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बगाएर बेपत्ता भएका सोमबहादुरको खोजतलास स्थानीयवासी र...

बागमतीका सभामुख पाठकले दिए राजिनामा

images(13)_edit_123690701-1758090004.jpg

१ असोज, हेटौंडा। बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्। पाठकले असोज १ गतेबाट लागू हुनेगरी सभामुख पदबाट राजीनामा दिएका हुन्। जेनजी आन्दोलन चर्कीएपछि भदौं २४ गते सामाजिक सञ्जालबाट राजिनामा दिएको घोषणा गरेका थिए। उनले नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम राजिनामा दिएको जनाएका छन् । राप्रपा...

आज देशभर सार्वजनिक बिदा

bida_20200122133821_tRirD-1758071418.jpg

१ असोज, हेटौंडा । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूमा राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिइएको हो । नयाँ सरकारको भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज  नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार