Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीमा सुरक्षाकर्मीलाई ८५ थान मोटरसाइकल दिने

FB_IMG_1712278017130-1758956854.jpg

११ असोज, हेटौंडा। बागमती प्रदेश सरकारले प्रेदशका सुरक्षा निकायलाई ८५ वटा मोटरसाइकल सवारीसाधन दिने निर्णय गरेको छ। भदौं २३र २४ गतेको जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीको सवारी जलेर नष्ट भएपछि चाडपर्वमा सुरक्षाका लागि यो निर्णय लिइएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री प्रभात तामाङले जानकारी दिएका छन्।  प्रदान गरिने दुई...

एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन :५८ प्रतिशत उत्तीर्ण

Neb-1609301848-1758950863.png

११ असोज, हेटौंडा। २०८१ साल  चैतमा सञ्चालित एसईईको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परिक्षा बोर्डले संचालन गरेको पूरक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।  गत साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।...

पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न पत्र

Artha-mantralaya-finance-1758884158.jpg

१० असोज, हेटौंडा । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।  मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता...

तुइनखोलाको पहिरो हट्यो:दुइतर्फी गाडी गुड्यो

Screenshot_20250925_22482-1758820066.jpg

९ असोज, मुग्लिन। पहिरो जाँदा मंगलवार साझबाट अवरुद्ध  बनेको मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । बिहीबार राति साढे १० बजेबाट करिब ५२ घण्टादेखि अवरुद्ध सडक संचालन आएको हो । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोलामा खसेको पहिरो भर्खरै हटाएपछि सडकखण्ड संचालनमा ल्याउन सफल भएको डिभिजन कार्यालय भरतपुरले...

कात्तिक ३० सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय

1686219110_1680845215_nir-1758794963.jpg

९ असोज, हेटौंडा । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । आजैबाट मतदाता नामावली संकलन र अद्यावधिक कार्य शुरु भैसकेको...

प्रदेश समन्वय परिषद बैठक यथाशीघ्र बोलाउने बागमतीका मूख्यमन्त्रीको प्रतिवद्धता

IMG-20250925-WA0002-1758792628.jpg

९ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश समन्वय परिषदको बैठक यथाशीघ्र बोलाउने प्रतिवद्धता जनाएका छन् । प्रदेश समन्वय परिषद बैठकको माग गर्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री बानियाँले...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Screenshot_20250912_22034-1758763270.jpg

९ असोज, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।   जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन...

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

Flag_of_the_Communist_Par-1758762644.png

९ असोज, हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरू हुने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विशेष महाधिवेशन, फागुन २१ गते हुने निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका विषयमा...

मतदाता नामावली नयाँ नाम दर्ता हुने

1686219110_1680845215_nir-1758706445.jpg

८ असोज, हेटौंडा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नयाँ मतदाता दर्ता गर्न अद्यावधिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेकाले आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको हो । अब मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेकाहरूले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार