Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी(फोटो फिचर)

IMG_20200219_092210-1582084017.jpg

७फागुन, हेटौंडा।७०औँ प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रममाको आयोजना गरिएको छ। बागमती प्रदेश सरकारको आयोजनामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो।बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी ,हेडम्बि चोक, मानसचोक हुदै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर समापन भएको...

आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैं

diwasss-0.50095900-151900-1582076708.jpg

७ फागुन, हेटौंडा । आज देशभर विभिन्न कार्यक्रम गरी ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ । १ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र...

राष्ट्रपतिबाट ३२९ कैदीको बाँकी कैद मिनाहा

Bidhya-1582075672.jpg

७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।  मन्त्रिपरिषदको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिले ३२९ जनालाई कैद माफी गरेकी हुन् । मिनाहा गरेको कैद बुधबार ७० औं प्रजातन्त्र दिवसबाट लागु हुने राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...

ओलीको मुटुमा समस्या, अस्पताल गए

KP-1582039995.jpg

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल गएका छन् । स्वास्थ्यमा समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका हुन् ।  अहिले उनको मुटुमा समस्या देखिएको र अस्पताल गएको र एनजिओग्राफी गरिएको जनाईएको छ ।...

इतिहास नभुल्न पूर्वराजा ज्ञानेन्द्रको चेतावनी

Gynendra-1582039084.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुलाई विगतको इतिहास नभुल्न नेपालका राजनैतिक दललाई चेतावनी दिएका छन् ।  ७० औँ प्रजातन्त्र दिवसको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा उनले इतिहास नभुल्न चेतावनी हुन् । सन्देशमा उनले इतिहास नभुल्न, बर्तमान नविर्सन र भविष्यको कोरा सपनामात्रै बाँडेर समय खेर नफाल्न चेतावनी समेत दिएका...

सरकारबारे नेपाली कांग्रेसको भिडियो सन्देश

Bishwo-1582037507.jpg

६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको कामबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत सरकारको २ बर्षको समिक्षा गरेका हुन् । नेकपाले २०७४ मा सम्पन्न चुनावमा गरेको प्रतिबद्धता र अहिले गरेको कामबारे समिक्षा...

स्ववियु निर्वाचन अर्को निर्णय नभएसम्म स्थगित

SU-1582032448.jpg

६ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।  त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए। मिति घोषणा...

एमसीसीको पक्षमा फेरी बोले कमल थापा

Kamal-Thapa-1582009356.jpg

६ फागुन, बुटबल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।  राप्रपा ५ नम्बर प्रदेश समितिले मंगलवार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले एमसीसी नेपालको हितमा रहेको भन्दै यसबारेका भ्रम चिर्नुपर्नेमा जोड दिए । एमसीसीलाई...

विपि कोइरालासँग काम गरेको कांग्रेस पुर्वसांसद ज्ञवालीको निधन

IMG_20200218_090725-1581996238.jpg

६फागुन, हेटौंडा।नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ। ज्ञवालीको  ललितपुर  जावलाखेलस्थित अल्का अस्पतालमा  मंगलबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।बिपी कोइरालासँगै काम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार