Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अब विकासको काम अघि बढ्छ : मूख्यमन्त्री पौडेल

DM-sir-1584513082.jpg

File Photo

५ चैत, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले अब विकासको काम अघि बढ्ने दावि गरेका छन् । 
विशेष र शुन्य समयमा उठेका प्रश्नहरुको बुधबार प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले यसअघि डिपिआर गर्ने कामका कारण विकासको काममा केही ढिलाई भएको भन्दै डिपिआरको काम सकिएकाले विभिन्न योजनाहरुको अब टेण्डर प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले हेटौंडा–काठमाडौं जोड्ने सडक स्तरोन्नति गर्ने काम अघि बढाउने बताउँदै उनले फाखेल सडक खण्ड स्तरीकरण भईरहेको बताए । 
उनले सुरुङमार्गको डिपिआरको काम भईरहेको र यसै आर्थिक बर्षमा टेण्डर हुने विश्वास दिलाए । प्रदेशसभा भवनको पनि टेण्डरको तयारी भएको उनको भनाई छ ।
प्रदेशमा कोरोनाविरुद्ध तयारी छ 
उनले प्रदेशमा कोरोना संक्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए । उनले विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरिएको र जनशक्ति समेत तयारी अवस्थामा रहेको बताए । प्रदेशभरीका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको उनको भनाई छ । सशस्त्र प्रहरी बलसंगको समन्वयमा ४० शैय्याको आईसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार