Email :- prastakhabar@gmail.com

राजनीति

सुशील कोईरालाको स्मृतिमा हेटौंडामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलन

IMG_20200209_211230-1581262435.jpg

२६ माघ, हेटौंडा।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाको पाँचौं स्मृति दिवसमा हेटौंडामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलनको आयोजना गरिएको छ। नेपाली कांग्रेस मकवानपुरले आईतबार श्रद्धाञ्जली सभा गरेको छ भने नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति र फरेष्टी क्याम्पस इकाइले दिप प्रज्वलन गरेको हो।...

हेटौंडामा अख्तियारबिरुद्ध कांग्रेस भातृ संगठनको विरोध प्रदर्शन

NC-1581255566.jpg

२६ माघ, हेटौंडा । संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेकपा मोह भएको र  राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलको बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका छन्। अख्तियारले ललिता निवास जग्गा...

सरकारले राजनीतिक पूर्वाग्रह राख्यो : सिंह

Prakash-Man-Singh-1581175835.jpg

२५ माघ, चितवन । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले राजनीतिक रुपमा पूर्वाग्रह राखेर नेताहरुलाई फसाउन खोजेको बताएका छन् । चितवनमा शनिबार पत्रकारसँग कुरा गर्दै नेता सिंहले पूर्वाग्रह राखेर फसाउन खोजेको बताए । उनले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति...

सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा आक्रमण,असइ सहित २ घाइते

IMG_20200208_092946-1581133603.jpg

२५माघ,चौतारा।सिन्धुपाल्चोकको एक प्रहरी चौकीमाअज्ञात समूहले आक्रमण गर्दा असइ सहित २ जना प्रहरी घाइते भएका छन्। जिल्लाको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित खाल्डे प्रहरी चौकीमा गए राति अज्ञात समूहले आक्रमण गर्दा दुई जना प्रहरी घाइते भएका छन्। मोटरसाइकलमा आएका १०-१२ समूहले आक्रमण गर्दा  प्रहरी...

अख्तियार प्रमुखलाई गुलाबको फूल दिन खोज्नेहरु पक्राउ

CIaa11-1581089060.jpg

२४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई गुलाबको फूल दिन गएकाहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेका छन् । भ्रष्टाचारको छानबिन गरी राम्रो कामको शुरूवात गरेको भन्दै गुलाबको फूल दिन खोज्ने साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।  अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय टंगालअगाडि विरोध प्रदर्शन गर्ने...

भ्रष्टाचारमा ‘तेरो मेरो’ नभनी कारवाही हुनुपर्छ : थापा

Gagan-Thapa-1581087948.jpg

२४ माघ, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्टाचार मुद्धामा पक्षपाक्षरहित ढंगले कारवाही हुनुपर्ने बताएका छन् । चितवनको कालिका नगरपालिकाले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले ललिता निवासको जग्गाको विषयमा कांग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको...

चीनलाई नेपालको १ लाख थान मास्क सहयोग

Donation-Mask-1581086852.jpg

२४ माघ, काठमाडौं । नेपालले चीन सरकारलाई शुक्रबार १ लाख थान मास्क सहयोग गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । मास्क सहयोग प्राप्त गरेपछि राजदूत होउले संक्रमणविरुद्ध लडिरहेको चीनलाई नेपालसहित अन्तर्राष्ट्रिय समुदायबाट...

ललिता निवास जग्गा प्रकरणमा म दोषि छैन : नेपाल

madhav-kumar-nepal-1581085697.jpg

२४ माघ, काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफु दोषि नरहेको दावि गरेका छन् ।  विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्दै उनले जग्गा प्रकरणमा बाहिर आफ्नो नाम जोडिएको भन्दै यसमा आफु दोषि नरहेको दावि गरेका हुन् । आफुले भ्रष्टाचार नगर्ने र...

बिडारीले भने–‘एक्लैले ड्यामड्याम सही गरेपछि मुद्धा लाग्छ’ (भिडियोसहित)

Ramnarayan-1581005695.jpg

२३ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले ललिता निवास र सरकारी जग्गा अनियमितता प्रकरणमा कांग्रेसको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।  उनले कांग्रेस उपसभापति एवं तत्कालिन मन्त्री विजयकुमार गच्छदार मुछिएपछि कांग्रेसले व्यक्त गरेको आक्रोशप्रति कटाक्ष गरेका हुन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले संसदले नै बनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार