Email :- prastakhabar@gmail.com

राजनीति

२ बर्ष खेर गएको छैन, गाउँसम्म सरकार पुगेको छ : मूख्यमन्त्री पौडेल

Dormani-1581501996.jpg

२९ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार गठनको दुई बर्ष खेर नगएको बताएका छन् । प्रदेश सरकारको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार हेटौंडामा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले सरकार गठनको दुई बर्षमा गाउँ तहसम्म प्रदेश सरकारको उपस्थित पुगेको बताए । यो अवधीमा धेरै अपजस खेप्नु परेको प्रदेशको...

प्रदेश सरकारले बार्षिकोत्सव मनाउँदै

Ocmcm-1581475498.jpg

२९ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार दोस्रो बार्षिकोत्सव मनाउने भएको छ ।  दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदेश सरकारले विशेष कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान पनि गर्ने कार्यक्रम छ । मूख्यमन्त्री कार्यालय परिसरमा हुने कार्यक्रममा मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु,...

संचारमाध्यमले ‘तपाई’ नभनेको प्रति प्रधानमन्त्रीको गुनासो

KP-1581432038.jpg

२८ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले ‘तपाईं’ नभनेकोमा गुनासो गरेका छन् ।  गृहमन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले ओलीले सञ्चारमाध्यमहरुले तपाईंको सट्टा तिमी भन्ने गरेकोमा गुनासो गरेका हुन् । उनले सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनुयोजित प्रयास भईरहेको बताए । उनले...

प्रदेशसभामा ललिता निवासदेखि पशुपतिको झल्लरसम्मको चर्चा

Bagamati-Pradesh-Sava-1581430748.jpg

२८ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा मंगलबार प्रदेशसभामा ललिता निवासदेखि पशुपतिको झल्लरसम्मको चर्चा चलेको छ । प्रदेशसभा भवन हेटौंडामा बसेको बैठकमा सांसदहरुले ललिता निवास जग्गा प्रकरणबारे चर्चा गरेका हुन् । बैठकमा बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले ललिता निवास जग्गा प्रकरणका दोषीमाथि मुद्धा दायर गरेको प्रति...

एमसीसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र

Gyapanpatra-1581428364.jpg

२८ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाईएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले एमसीसी अनुमोदन नर्गन सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । सिंहदरवारमा पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु...

सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्छः मुख्यमन्त्री पौडेल

86171738_608626959991631_-1581426037.jpg

२८माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसको अवसरमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडा स्थित कार्यालयको आयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले...

नेपाल प्रहरीको २७ औं आईजीपीमा ज्ञवाली

digp_New-1581424153.jpg

२८माघ,हेटौँडा ।नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजीपी) मा डीआईजी ठाकुर ज्ञवाली नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले प्रहरीको २७ औं महानिरीक्षक (आईजीपी) मा डीआईजी ठाकुर ज्ञवाली नियुक्त गर्ने निर्णय गरेको हो ।  एक नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेको डीआईजी ज्ञवाली ज्येष्ठता, कार्य सम्पादन मुल्यांकनको...

कांग्रेसद्वारा संसद अवरुद्ध नगर्ने निर्णय

Congress-1581406488.jpg

२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार बस्‍ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद चल्न दिने निर्णय गरेको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बालुवाटार जग्गा प्रकरणमा सरकारको छायाँ बनेको संसदीय दलले ठहर गरेको छ । बैठकले यो मुद्धालाई कानूनी र राजनैतिक रुपमा...

नयाँ आईजीपी टुंगो लगाउन मन्त्रीपरिषद बैठक बस्दै

IGP-1581387147.jpg

२८ माघ, काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार नयाँ आईजीपीबारे सामान्य छलफल भएकोले मंगलबार यसबारे टुंगो लगाउन बैठक बस्ने भएको हो ।  नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार