Email :- prastakhabar@gmail.com

राजनीति

मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो : पूर्वराष्ट्रपति

Dr-Ram-Baran-Yadav-1578798536.jpg

२७ पुस, चितवन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् ।  चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने , 'जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।' विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको...

नेकपाद्वारा उपसभामुखलाई राजीनामा दिन निर्देशन

Nekapa-1578792805.jpg

२७ पुस, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख...

सहिद स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षमा थापा

IMG_20200112_071005-1578792323.jpg

२७ पुस, हेटौँडा । सहिद स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षमा युद्ध थापा चयन भएका छन् । प्रतिष्ठानको अधिवेशनबा थापाको नेतृत्वमा नयाँ कार्यसमिति विस्तार भएको हो । प्रतिष्ठानको उपाध्यक्षमा अरुणा सिंह, सचिब गंगाप्रसाद पौडेल, कोषाध्यक्ष गोपी दाहाल, सदस्यहरुमा प्रविण मैनाली, राम घिमिरे, राम महर्जन, दीपेन्द्र बानियाँ, बिमला थिङ, कर्ण बहादुर...

प्रदेश–३ को नाम र राजधानीको निर्णय गर्न आज मतदान

Pradesh-Sabha-1578790993.jpg

२७ पुस, हेटौँडा । प्रदेश–३ को स्थायी राजधानी हेटौँडा र नामकरण बागमतिको निर्णइ गर्न आज (आइतबार) मतदान हुँदैछ । प्रदेशसभामा विहान ९ बजेबाट मतदान प्रक्रिया शुरु हुने छ ।  स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा शनिबार प्रदेशसभामा प्रदेशको नामकरण बागमति  राख्नुपर्ने प्रस्तावमा प्रमुख...

रुद्र पाख्रिन र दिलमाया योञ्जनलाई सम्झदै भक्कानिए ‘अभागी सांसद’ (भिडियोसहित)

Prem-Tamang-1578789918.jpg

२७ पुस, हेटौँडा । प्रदेशसभामा शनिबार प्रदेशको नामकरणबारेको छलफल चल्दै गर्दा एक सांसदले आफुलाई ‘अभागी सांसद’को रुपमा प्रस्तुत गर्दै भावुक धारणा राखे ।  यसअघि आफुहरुलाई पहिचान र अग्राधिकारको लागि १० बर्षे सशस्त्र द्वन्दमा होमाईएको र अहिले त्यही मुद्धा त्यो पार्टी (माओवादी) ले छोडेको भन्दै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले भावुक...

मकवानपुरबासी दिपावली गर्न तयार रहनुस: नेता बानियाँ

IMG_20200111_212922-1578757612.jpg

२६ पुस, हेटौंडा । प्रदेश-३ का प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता  ईन्द्रबहादुर बानियाँले राजधानी हेटौंडा नै रहने भएकाले दिपावलीका लागि तयार रहन आग्रह गरेका छन् ।  उनले आइतबार औपचापरिक रुपमा प्रदेशको राजधानी हेटौँडा कायम हुने भएकाले मकवानपुरबासीलई दिपावलीका लागि तयार रहन आग्रह गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको ५३ औ साधारण...

राजधानीको निर्णय हुँदै गर्दा मूख्यमन्त्री पौडेलको बढ्यो साख

DM-1578755357.jpg

२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे औपचारिक निर्णय हुँदै गर्दा मूख्यमन्त्री डोरमणी पौडेलको साख बढेको चर्चा सर्वसाधारणमा छ । आइतबार प्रदेशको स्थायी राजधानी र नामकरण हुँदै गर्दा पौडेलको राजनैतिक साख बढेको हो ।  दुईबर्षदेखि प्रदेशको स्थायी राजधानी र नामकरण ल्याउन नसकेको भन्दै अनेक अपजस खेप्दै आएका मूख्यमन्त्री पौडेललाई...

हेटौंडा राजधानी भइसक्यो, घोषणा हुन मात्र बाँकी: मुख्य मन्त्री पौडेल

IMG_20200111_205018-1578755321.jpg

२६पुस, हेटौंडा।प्रदेश ३ का मुख्यमन्त्री डोरमणीले हेटौंडा प्रदेश ३ को स्थायी राजधानी कायम भइसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्।    मकवानपुर उद्योग वाणिज्य संघको ५३ औ साधारण सभालाई शनिबार हेटौंडाको उदघाटन गर्दै मुख्य मन्त्री पौडेलले राजधानि र नामाकरण बाग्मती भइसकेको मात्र घोषणा हुन बांकी रहेको बताए छन ।उनले २/४ जनाले...

प्रदेश-३ मा नेपाली कांग्रेसको रणनीतिक जीत

Nepali-Congress-1578749928.jpg

२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा नेपाली कांग्रेसले रणनीतिक जित हासिल गरेको छ । नेपाली कांग्रेसले शनिबार दर्ता भएको प्रदेश राजधानी हेटौँडा र नाम बागमतिमा रणनीतिक जित हासिल गरेको हो । अहिलेसम्मको अंकगणितीय हिसाबले प्रदेशको राजधानी मकवानपुरको हेटौँडा र नामकरण बागमति हुने निश्चित छ । नेपाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार