Email :- prastakhabar@gmail.com

राजनीति

कालापानी समस्या समाधान गर्ने भन्दै भारतको पत्र

Kalapani-1577158659.png

८ पुस, काठमाडौँ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।  भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि विरोधमा नेपालले पठाएको पत्रको जवाफमा भरतले सिमा समस्या समाधान गर्न तयार रहेको पत्र पठाएको हो । पत्रमा कालापानी र सुस्ता क्षेत्रको सिमा...

राष्ट्रिय सभा निर्वाचनमा ११ दलले भाग लिने

Election-Commission-1577111167.jpg

७ पुस, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा ११ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता गर्न सूचना जारी गरेको थियो ।  आइतबार अन्तिम दिनसम्ममा आयोगमा ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस,...

विप्लवका दाईसहित २१ जना जेल चलान

Chandra-1577110420.jpg

७ पुस, दाङ । नेत्रविक्रम चन्दका दाई नेकपा मध्यपश्चिम व्युरो प्रमुख चन्द्रवहादुर चन्द २१ जना सोमबार जेल चलान भएका छन् । उनीसंग मागिएको धरौटी रकम नबुझाएपछि उनीहरु जेल चलान भएका हुन् । दाङ जिल्ला अदालतले सोमबार उनीहरुसंग जनहि १५/१५ हजार धरौटी माग गरेको थियो । तर उनीहरुलाई प्रहरी पुनः पक्राउ गर्ने रणनीति बनाएको भन्दै उनीहरु धरौटी रकम नतिरी...

हेटौंडा ५ का वडाध्यक्ष बानियाँले सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स दिने

IMG_20191223_185451-1577106621.jpg

७पुस,हेटौंडा।जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ।जनताले अमुल्य मत दिएर जिताएका जनप्रतिनिधि बास्तबमै जनताप्रति उत्तरदायी हुनुपर्ने बन्ने कुुुराको गतिलो प्रमाण बनेेेका छन् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेश बानियाँ। वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र...

अपहरित गाउँपालिका अध्यक्ष शाहीको उद्धार

Shahi-1576987375-1577024129.jpg

६ पुस, काठमाडौं । शनिबार राति अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ । उनलाई आइतबार साँझ उद्धार हो । उनलाई कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छातीस्थित जंगलबाट उद्दार गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए ।...

प्रहरीद्वारा हतियारसहित विप्लवका ५ नेता पक्राउ

Biplop1-1577023294.jpg

६ पुस, काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित ५ जनालाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालय सचिव वकिल घर्तीमगर, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर...

विप्लव मकवानपुर इन्चार्ज ज्वालाद्वारा पार्टी परित्याग, प्रहरीबाट छुटे (विज्ञप्तिसहित)

Jwala-1577020742.jpg

६ पुस, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ सहित ३ जनाले पार्टी परित्याग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा घलान, राजकुमार पाख्रिन र सुरज थिङ रहेका छन् । उनीहरुले विप्लव नेतृत्वको नेकपाको कुनै पनि...

नेकपाको राजनैतिक प्रस्ताव संशोधनसहित पारित

Nekapa-1577008767.jpg

६ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।  अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेका थिए । स्थायी समितिमा मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) बारे विवाद बढेपछि शनिबार सकिने भनिएको स्थायी समिति आइतबार...

२९ दिन कैद भुक्तान गर्न गाउँपालिका अध्यक्ष पक्राउ

Bisrampur-1577008058.jpg

६ पुस, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत कैद भुक्तानका लागि आइतबार पक्राउ परेका छन् । जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका छैनन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको रुपमा रहेका उनलाई अदालतको आदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार