Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री पौडेललाई अपशव्द प्रयोग गर्ने पक्राउ

DM-Sir-1577761974.jpg

१५ पुस, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई अपशव्द प्रयोग गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटका पुष्पराज पाण्डे रहेका छन् । पाण्डे मूख्यमन्त्री पौडेललाई फोन गरी अपशव्द प्रयोग गरेको जनाईएको छ । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता...

मार्खु बजार र इन्द्रसरोवर किनारको सरसफाइ

IMG_20191230_213352-1577721060.jpg

१४पुस, हेटौंडा।मकवानपुरको पर्यटकीय स्थल मार्खु बजार र इन्द्रसरोवर ताल किनारमा सरसफाई गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सोमबार इन्द्रसरोवर गाउँपालिका १ स्थित मार्खु बजार र ईन्द्रसरोवर ताल किनार क्षेत्रमा सरसफाइ गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जमानसिं वाइवाले वडा कार्यालयको संयोजनमा बजार...

३ नम्बर प्रदेशको प्रदेशसभा बैठक पुस २१ मा

Pradesh-Photo-1577716805.JPG

१४ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक पुस २१ गते बस्ने भएको छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन आव्हान गर्ने प्रावधान छ । प्रदेशसभाको बर्षे अधिवेशन भदौ २५ गतेदेखि स्थगित भएको...

कसले गर्यो दुई वडा कार्यालयमा आगजनी ?

aagjani-1577687437.jpg

१४ पुस, हेटौँडा । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । नवलपुरको कावासोती नगरपालिकास्थित १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालयमा आगजनी भएको हो । आगजनीबाट १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको र वडा कार्यालय नै जलेर नष्ट भएको छ । घटनाबारे थाहा पाएपछि...

नेता सिपि गजुरेल सोमबार विहान रिहा

CP-Gajurel-1577685793.jpg

१४ मंसिर, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष एवं देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल रिहा भएका छन् ।  आइतबार सिमा अतिक्रमण लगायतका विषयमा ध्यानकर्षणसहितको ज्ञापन पत्र बुझाउन जाने क्रममा उनसहित अन्य नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । सोमबार विहान गजुरेल र...

सूचना प्रविधि विधेयक समितिबाट पारित

Bikash-Samiti-1577630909.jpg

१३ पुस, काठमाडौं । प्रतिनिधिसभा अन्तरगत विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लामो समयदेखि अड्किएको विधेयक समितिको बैठकमा बहुमतले विधेयक पारित भएको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको र फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि...

गजुरेलसहितका नेता पक्राउ गरेकोप्रति बैद्य माओवादीको विरोध

CP-Gajurel-1577629887.jpg

१३ पुस, काठमाडौँ । सिमा अतिक्रमणबारे ज्ञापनपत्र बुझाउन जाने क्रममा आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विरोध गरेको छ ।  माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरु पक्राउ गरिएकोप्रति पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति...

३ नम्बर प्रदेशको राजधानी हेटौँडा, नाम बाग्मति राख्ने नेकपाको निर्णय

Pradesh-3-1577604659.jpg

१३ पुस, काठमाडौँ । ३ नम्बर प्रदेशको नाम बागमती राखिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको समाचार रातोपाटीमा छ ।  नेकपा वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको सचिवालय बैठकले सो निर्णय लिएको बताए । नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा...

सभामुख र एमसीसीबारे नेकपा सचिवालय अनिर्णित

Nekapa-1577598905.jpg

१३ पुस, काठमाडौं । सभामुख र एमसीसीबारे निर्णय गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित बनेको छ । दुबै विषयमा छलफलका लागि आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । नेकपाले सभामुखबारे टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक सरेको छ । सभामुखबारे नेताहरुको नाम चर्चामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार