Email :- prastakhabar@gmail.com

राजनीति

राजदुत सिफारिस समावेशी नभएको प्रति सांसदको आपत्ति

Singha-Durbar-1549558124.jpg

२४ माघ, काठमाडौं । सरकारले राजदुत सिफारिसमा समावेशी सिद्धान्त नअपनाएको भन्दै सांसदहरुले आपत्ती जनाएका छन् ।  संसदीय समितिको सिंहदरवारमा बसेको बैठकमा सदस्यहरुले राजदुत सिफारिसमा सरकारले समावेशी सिद्धान्त नअपनाएकोमा आपत्ती जनाएका हुन् । बैठकमा नेपाली कांगेसकी सचेतक पुष्पा भुसालले राजदुत सिफारिसमा सरकारले समावेशी सिद्धान्त भुलेको...

पार्टी एकता प्रक्रिया छिटै टुंगिन्छ : प्रचण्ड

Prachanda-1549526116.jpg

२४ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया छिटै टुंगिने दावि गरेका छन् । चितवनमा विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकताको काम छिटै टुंगिने दावि गरेका हुन् । उनले विहिबार कार्यदलबाट प्राप्त रिपोर्ट लिएर एकताको प्रक्रिया टुंग्याउने बताए । एकता प्रक्रिया टुंगो...

विप्लव निकट विद्यार्थी संगठनको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

51782141_150336569186911_-1549516028.jpg

       २४माघ,हेटौँडा ।नेत्रविक्रम चन्द विप्लव नेतृत्व निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले आवहान गरेको देशव्यापी शैक्षिक हड्तालले हेटौँडा उपमहानगरपालिका लगायत मकवानपुरभरीका सामुदायीक र निजि विद्यालय तथा क्याम्पसमा पठनपाठन प्रभावित भएका छ । जिल्लाका सबै जसो विद्यालय र...

फोरजी सेवा विस्तार गर्न दिईएनः संचारमन्त्री बास्कोटा

gokul-baskota-1549415959.jpg

२३ माघ, हेटौँडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटाले ६ वटाभन्दा बढि संसदीय समितिहरुले फोरजी सेवा संचालन गर्न नदिन तर्साउने, धम्क्याउन काम गरिरहेकोे भन्दै आक्रोश समेत व्यक्त गरे । उनले नेपाल टेलिकमको फोरजी सेवा...

नेविसंघ अध्यक्ष महर सहित ६ विद्यार्थी नेता पक्राउ    

nain_sing_mahar-1549358121.jpg

२२ माघ, काठमाडौँ । प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ पक्राउ गरेको छ  । नेविसंघ कास्कीका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको बिषयको प्रदर्शन गर्न उत्रिएका महर, उपसभापति नवीन राईलगायत ६ जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको ने वि संघ कोषाध्यक्ष...

सरकारविरुद्ध आन्दोलन चर्काउने नेतृ भुसालको चेतावनी

IMG_0124-1549277957.JPG

२१ माघ, हेटौँडा । सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सोमबार प्रर्दशन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले केपि ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको बताइन् । उनले सरकारले एक बर्षमा आर्थिक समृद्धिको...

यसरी गर्यो कांग्रेस मकवानपुरले सरकार विरुद्ध प्रर्दशन (फोटो फिचर)

IMG_0057-1549273699.JPG

माघ २१ हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा सरकार विरुद्ध सोमबार प्रर्दशन गरेको छ । अधिनायकवादी कार्यशैली अन्त्य, भ्रष्टाचार अन्त्य, निर्मला पन्तलाई न्याय, प्रदेशको राजधानी हेटौँडा कायम गर्नुपर्ने लगायतमा मागसहित कांग्रेसले प्रर्दशन गरेको हो ।...

प्रधानमन्त्रीका लागि बन्ने भो सुविधासम्पन्न महल

Oli1-1549250310.jpg

२१ माघ, काठमाडौं । केपि ओली नेतृत्वको वर्तमान सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । अहिले संरचना अपुग भएको भन्दै प्रधानमन्त्रीका लागि अत्याधुनिक सुविधासम्पन्न प्रधानमन्त्री निवास बनाउने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृति भईसकेको खबर कारोबार दैनिकले बनाएको छ । प्रधानमन्त्री केपी शर्मा...

मकवानपुरमा ४ कांग्रेस नेताले नाकाको नेतृत्व गर्ने

Nepali-Congress-1549249057.jpg

२१ माघ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले सरकारविरुद्ध आज सोमबार गर्न लागेको आन्दोलनमा मकवानपुरका ४ जना नेताले नाकाको नेतृत्व गर्ने भएका छन् । हेटौँडामा हुने विरोध प्रर्दशनमा चार नाकाबाट निस्कने र्यालीको जिल्लाका ४ जना नेताले नेतृत्व गर्ने भएका हुन् । पूर्वी नाकाको र्याली सानोपोखराबाट निस्कने र त्यसको नेतृत्व नेपाली कांग्रेस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार