Email :- prastakhabar@gmail.com

राजनीति

काठमाडौमा भुकम्पको धक्का महसुस

earthquake-logo-1550329452.jpg

  ४ फागुन, काठमाडौ । काठमाडौ आसपासको क्षेत्रमा  भुकम्पको धक्का महसुस गरिएको छ ।  शनिबार राति ८ बजेर ३५ मिनेटको समयमा भुकम्पको धक्का महसुस गरिएको हो । धक्का महसुस गरीएपछि मानिसहरु घर बाहिर निस्केका थिए ।  किर्तिपुर आसपासको क्षेत्र केन्द्र बिन्दु बनाएर ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन  केन्द्रले जनाएको छ । धक्काको...

बागमतीमा नेपाल शिक्षक संघको सभा

Shikshik-Sangh-1550323720.jpg

४ फागुन, हेटौँडा । नेपाल शिक्षक संघको बागमती गाउँपालिका स्थानीय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा रहेको सूर्य माध्यामिक विद्यालयमा कार्यक्रम भएको हो ।  नेपाल शिक्षक संघ जिल्ला सदस्य देव बहादुर मस्राङ्गीको अध्यक्षतामा भएको स्थानीय प्रतिनिधि सभामा नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष...

हेटौंडामा असिना पानी

IMG_20190216_130058-1550304131.jpg

४ फागुन,हेटौंडा। हेटौंडामा असिना सिहत पानी परेको छ । शनिबार हेटौंडा आसपासका विभिन्न स्थानमा  मेघ गर्जन सहित असिना सिहत पानी परेको हो।  ...

कर्मचारी समायोजन विधेयक बहुमतले पारित

Parliament-1550240089.jpg

३ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट कर्मचारी समायोजन विधेयक २०७५ पारित भएको छ । शुक्रवार बसेको बैठकले समायोजन विधेयक बहुमतले पारित गरेको हो ।  बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट पारित विधेयक शुक्रवारै राष्ट्रिय सभामा पठाइएको छ । राष्ट्रिय सभाले विधेयकमा...

घुस प्रकरणमा मुछिएपछि पाठकले दिए राजिनामा

CIAA-1550235794.jpg

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन् । घुस प्रकरणमा मुछिएपछि आयोगकका आयुक्त पाठकले राजिनामा दिएका हुन् । उनीविरुद्ध महाअभियोग लगाउने तयारी भईरहेको बेला उनले राजिनामा दिएका छन् पाठकले  राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष शुक्रबारबाट लागु हुने गरी अख्तियार दुरुपयोग...

ने क पा निकट विद्यार्थी र प्रहरी बिच झडप

IMG_20190214_160834-1550140073.jpg

२ फागुन, काठमाडौं।सत्तरूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ ।  अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटी रविभवन स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग बिहीबार बिहान झडप भएको हो। झडपमा क्रान्तिकारीका...

जनयुद्ध र सहिदको सम्झनामा दीप प्रज्वलन

51844957_2154701954587492-1550072253.jpg

१ फागुन, हेटौँडा ।  हेटौंडाको बुद्धचोकमा जनआन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु मकवानपुर र अनेरास्ववियु क्रान्तिकारी मकवानपुरको संयुक्त आयोजनामा २४ औ जनयुद्ध दिवसको अवसर तथा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा वुधबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन् गरिएको  जनाईएको हो ।  अनेरास्ववियु...

प्रम ओलीले भोलि बिहिबार देशवासीको नाममा सम्बोधन गर्ने

oli-elected-as-apm-1550071389.jpg

१ फागुन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात फागुन २ गते बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार प्रम ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा...

प्रदेश राजधानी : बानियाँले भने–हेटौँडा नै हुन्छ, मूख्यमन्त्रीले कुरा चपाए

Indra-CM-1549984001.jpg

२९ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानी बारेमा धेरैको चासो रहेको छ । प्रदेश सभाको एक बर्षको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले अब राजधानी हेटौँडा नै हुने बताए पनि मूख्यमन्त्री डोरमणी पौडेलले भने कुरा चपाएका छन् । आफ्नो भाषणका क्रममा नेता बानियाँले हेटौँडा प्रदेशको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार