Email :- prastakhabar@gmail.com

राजनीति

वडाध्यक्ष कोइरालाबाट मस्जिदलाई ५० हजार सहयोग

Ram-Krishna-Koirala-1537283276.jpg

२ असोज, हेटौँडा । हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले हेटौडा–४ भैरवरोडमा रहेको जामे मस्जिदलाई आर्थिक सहयोग गरेका छन् । कोईरालाले मस्जिदलाई ५० हजार रुपैया सहयोग गरेका हुन् । आफ्नो सेवा सुविधा वापत राज्यबाट प्राप्त रकम मस्जिदलाई सहयोग गरेको कोईरालाले बताए । मस्जिदको व्यवस्थापनमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको उनको...

राप्रपा केन्द्रीय बैठकको यस्तो छ एजेण्डा

RPP1-1537245085.jpg

२ असोज, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट शुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठक काठमाडौमा हुन लागेको हो ।  बैठकमा पेश हुने प्रतिवेदनलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको राप्रपाले जनाएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, महासचिव भाष्कर भद्राले...

समिति सभापतिको निर्वाचन असोज ५ गते

CA-Building-1537235712.jpg

२ असोज, काठमाडौँ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यसबारे जानकारी दिएका हुन् ।  सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच भागबन्डा नमिल्दा समिति गठनमै ढिलाइ भएको थियो । संघीय संसद्मा प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र...

सुमोबाट लागुऔषध ओसार्ने दुई जना पक्राउ

Laagu-Ausad-1537193943.jpg

१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुमोमा लागुऔषध ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा नगरपालिका वडा नम्बर १५ का २२ बर्षीय श्याम गिरी र हेटौँडा–१३ की १९ बर्षीया रुबिना तामाङ रहेका छन्। भिमफेदीमा हेटौडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज २१४२ नम्बरको सुमो चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको...

प्रदेशसभा बैठकमा सोमबार ३ विधेयक प्रस्तुत

Pradesh-Photo-1537192154.JPG

१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार ३ विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेका हुन् । त्यस्तै प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...

प्रदेश राजधानीबारे मन्त्री कट्टेलको यस्तो खुलासा

Salik-1537184925.jpg

१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टलले प्रदेशको राजधानीको सहमतिका आधारमा टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।  भदौ १८ गतेको प्रदेशसभा बैठकको विशेष समयमा सांसदहरुले राजधानीबारे टुंगो लगाउनु पर्ने भन्दै सरकारको जवाफ माग गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिंदै मन्त्री जम्कट्टेलले पक्ष...

प्रचण्डद्वारा चिनियाँ ऐतिहासिक स्थल अवलोकन

Prachanda-China-1537154823.jpg

१ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । दाहालले आइतबार सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक...

प्रदेशसभामा ३ विधेयक प्रस्तुत हुँदै

Pradesh-Photo-1537152348.JPG

१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज ३ विधेयक प्रस्तुत हुँदैछ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकमा ३ विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो ।  बैठकमा प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश मामिला...

बाग्मतिमा कांग्रेसले बाँड्यो क्रियाशिल सदस्यता

Congress-Bagmati-1537017592.jpg

३० भदौ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिका वडा नम्बर ४ को आयोजनामा क्रियाशिल सदस्यता वितरण एवं वडा भेला सम्पन्न भएको छ ।  ४ नम्बर वडा सभापति इन्द्रबहादुर थिङको अध्यक्षता एवं जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थिाये । कार्यक्रममा बाग्मति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, साविक फापरवारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार