Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश ३ मा सानू श्रेष्ठ सभामुखमा निर्विरोध

20180210_124137-1-1518248747.jpg

२७ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सभामुखमा एमालेका प्रदेशसभा सदस्य सानु श्रेष्ठ निर्विरोध भएका छन् । सभामुखको एक्ला उम्मेदवार भएका हुन् उनले साढे १२ बजे प्रदेश सभा सचिवालयमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा माअोवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन्...

प्रदेश ३ : सानू श्रेष्ठद्वारा सभामुखको उम्मेदवारी

20180210_124137-1-1518246863.jpg

२७ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सभामुखमा एमालेका प्रदेशसभा सदस्य सानु श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले साढे १२ बजे प्रदेश सभा सचिवालयमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा माअोवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन् । उम्मेदवारी दर्ता गर्ने समय १ बजेसम्म छ ।...

प्रदेश ३ मा सभामुख चयनको यस्तो छ कार्यसूचि

Pradesh-3-1518231038.jpg

२७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो हेटौँडामा बस्दैछ । बैठकले सभामुखको चयन गर्नेछ ।  बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाईएको भएपनि सभामुख चयनको प्रक्रिया विहान १० बजेबाट शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । विहान १० बजेदेखि ११ः३० बजेसम्म सभामुख मनोनयनका लागि प्रस्ताव दर्ताको काम हुनेछ । दर्ता भएको प्रस्ताव...

मकवानपुरका ३ नेता प्रदेश नेतृत्वमा

3-leader-1518181265.jpg

२६ माघ, हेटौँडा । मकवानपुरका ३ नेता प्रदेशको नेतृत्व तहमा पुगेका छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु प्रदेशको नेतृत्व तहमा पुगेका हुन् । नेकपा एमालेका नेता डोरमणी पौडेल एमाले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा चयन भएका छन् ।  त्यसैगरी, नेपाली कांग्रेसका जिल्ला सभापति...

प्रतिनिधिसभा समानुपातिक मत सार्वजनिक

UML-Cong-Moist-1518179828.jpg

२६ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकपछि समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले...

कांग्रेसले सभामुख र उपसभामुखबारे आज निर्णय गर्ने

NC-1518166622.jpg

२६ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको सभामुख र उपसभामुखबारे शुक्रबार साँझसम्ममा निर्णय लिने भएको छ । विहिबार ३ नम्बर प्रदेश संसदीय दलको नेता चयन गरेको कांग्रेसले शुक्रबार साँझसम्ममा सभामुख र उपसभामुखबारे निर्णय लिने भएको हो । सभामुख र उपसभामुखमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे साँझसम्ममा निर्णय हुने नेपाली...

एमाले संसदीय दलको नेतामा डोरमणी

DM-Paudel-1518161300.jpg

२६ माघ, काठमाडौं । नेकपा एमाले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको नेता चयनको निर्वाचनमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । कूल ५८ मत खसेकोमा पौडेलले ३४ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी शाक्यले २४ मत प्राप्त गरेकी छिन् । शाक्य...

कुमारी मोक्तान उपनेता चयन

Kumari-Moktan-1518097545.jpg

२५ माघ, हेटौँडा । माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तान पार्टीको ३ नम्बर प्रदेश संसदीय दलको उपनेतामा चयन भएकी छिन् । नेकपा माओवादी केन्द्र ३ नम्वर प्रदेशको संसदीय दलको बैठक बिहिबार पेरिस डाँडामा बसेको बैठकले मोक्तानलाई उपनेतामा चयन गरेको हो । बैठकले प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेललाई चयन गरेको...

ईन्द्र बानियाँ संसदीय दलको नेता चयन

Indra-Baniya1-1518072970.jpg

२५ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् । काठमाडौंमा विहिबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार