Email :- prastakhabar@gmail.com

राजनीति

थाहानगरलाई पर्यटनकीय क्षेत्र बनाईनेः डीना

24257587_1472332542852051-1511963253.jpg

१३ मंसिर ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले  थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गरी पर्यटनकीय क्षेत्र बनाईने बताईन। लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङडाँडामा भएको कोणसभामा डिनाले...

बानियाँ र थापालाई लक्षित गरी विष्फोट

24251730_1524985730915078-1511936658.jpg

१२ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–६ रामनगरमा उम्मेदवारलाई लक्षित गरी बुधबार विहान विष्फोट गराईएको छ ।  उपप्रधानमन्त्री एवं प्रतिनिधी सभा मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापा र पूर्व गृहराज्यमन्त्री एवं क्षेत्र नम्बर २ प्रदेशसभा ख का उमेदवार ईन्द्रबहादुर बानियाँलाई लक्षित गरी बिष्फोट गराईएको छ । बागमती गाउँपालिका...

लोकतान्त्रिकको हेटौँडा ६ र ७ मा घरदैलो 

24197287_1472011462884159-1511935773.jpg

१३ मंसिर, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन   नजिकिए संगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घरदैलोलाई व्यापक बनाएको छ  । घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले  आज हेटौँडा ६ र ७ को  न्युरेनी, पौडेलडाँडा, धाप, पशुपति टोल लगायतको  स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला...

बाँड्न लगिएको चामल र कम्बल कांग्रेसद्वारा नियन्त्रणमा

2017-11-29-09-58-43-1-1511928977.png

१३ मंसिर, हेटौंडा । चुनाब हार्ने मनस्थितिमा पुगेपछी मकवानपुरको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवारले चामल र कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको चामल र कम्बलसहितको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको हो । चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाँडेर...

पुर्व सांसद स्याङ्तानले मध्यरातमा कम्बल बाँँड्दा विरोध  

raja-ram-1511890471.jpg

१२ मंसिर, हेटौँडा ।  मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ख का बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पुर्व संसद तथा एमालेका नेता राजाराम स्याङ्तानले आचार संहिताको खिल्ली उडाएर मनहरी गाउपालिका ७ प्याङ्चेमा  मध्य रातमा कम्बल बितरणको प्रयास गरेका छन ।  उमेदवार स्याङ्तान सहित गएको टोलीले मंगलबार राति १० बजेतिर प्याङ्चेका मयदातालाई...

शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा

krisna-dahal-1511873359.jpg

१२ मंसिर, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिको शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वाम गठवन्धन तर्फका प्रतिनिधि सभा क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देश विकासको लागि वाम गठवन्धन आवश्यक भएको बताए । वामगठबन्धनको जित सुनिश्चित भएकाले पनि लोकतान्त्रिक गठबन्धन...

जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश

KT-Nepal-1511872481.jpg

१२ मंसिर, हेटौँडा । राप्रपाका अध्यक्ष एवं प्रतिनिधि क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले मकवानपुर अब लोकतान्त्रिक शक्तिको गढ हुने दावि गरेका छन् । बकैयाको छतिवन जुरेलीमा आयोजित चुनावी सभामा बोल्दै नेता थापाले बामगठबन्धनले बर्षौदेखि जितेर पनि जनताको सुखदुःखमा साथ नदिएका कारण यसपटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताए...

बाम गठबन्धन समृद्ध नेपालका लागि : पौडेल

dormani-sir-1511868881.JPG

१२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १  प्रदेश ख का वाम गठवन्धन उम्मेद्वार डोरमणी पौडेलले नेपालमा वाम गठवन्धनको निर्माण समृद्ध नेपालको लागि भएको बताएका छन् । हेटौँडा १३ मा भएको चुनावीसभामा बोल्दै पौडेलले लामो समय नेपाली कांग्रेसले शासन गरेपनि काम गर्न नसकेकाले बाम गठबन्धन बनेको बताए । समृद्ध नेपाल निर्माणको लागि...

यस्तो छ उम्मेदवार बानियाँको माहोल

Sarikhet-Photo-1511862862.jpg

१२ मंसिर, हेटौँडा । मकवानपुरमा प्रदेशस्तरका उम्मेदवारमा चर्चित उम्मेदवार हुन् पूर्व गृहराज्यमन्त्री ईन्द्र्बहादुर बानियाँ । बानियाँ चर्चित उम्मेदवार हुनुमा उनको व्यक्तित्वका कारण हो भन्ने चर्चा छ राजनीतिक बृत्तमा । अहिले मकवानपुरका चिया पसल, चोक, चौतारा र विभिन्न क्षेत्रमा हुने बहसको केन्द्रमा प्रदेश उम्मेदवारहरुमध्ये बानियाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार