Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश राजधानी हेटौँडा नै हुन्छ : प्रचण्ड

IMG_9593-1521601177.JPG

७ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका छन् ।
बुधबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एउटा प्रदेशले बाहेक अन्य प्रदेशले राजधानीको टुंगो नलगाएको भन्दै उनले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने दावि गरेका हुन् ।

उनले अघिल्लो सरकारले अस्थायी राजधानी घोषणा गरेर काम समेत संचालन भईसकेको अवस्थामा अब राजधानी अन्यत्र सर्छ भन्ने हल्लाको पछि नलाग्न उनको आग्रह थियो । ‘६ वटा प्रदेशले नामांकन र राजधानीको टुंगो लगाउनुपर्ने छ ।’–उनले भने–‘यसबारे छलफल त चलिरहको छ तर प्रदेशको काम समेत शुरु भईसकेको अवस्थामा ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त छ ।’ नामांकन र राजधानीबारे पार्टीले ह्विप जारी गर्छ कि भन्ने संचारकर्मीहरुको जिज्ञासामा उनले यसबारे प्रदेश सभा यसबारे निर्णय गर्न स्वतन्त्र रहेको समेत स्पष्ट पारे । उनले नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुनेमा ढुक्क हुन आग्रह गरे ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि गठन भएका दुई कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको बताउँदै छिट्टै पार्टी एकता हुने दावि गरे । उनले कार्यदलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्न सुझाव दिएपछि एमाले अध्यक्ष केपि शर्मा ओली र आफु त्यस अघि नै एकता गर्ने सोचमा रहेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार