Email :- prastakhabar@gmail.com

राजनीति

कुन मतदान केन्द्रमा कति छन मतदाता संख्या ? (सुचि सहित)

kendra-1512484672.jpg

  १९ मंसिर, हेटौँडा । २१ गते बिहिबार मकवानपुर सहित ४५ जिल्ला मा प्रतिनिधीसभा र प्रदेशसभाको दोस्रो चरणको  मतदान हुदै छ । प्रतिनिधीसभा तर्फ २ क्षेत्र  र प्रदेशसभा तर्फ ४ क्षेत्र  रहेको मकवानपुरमा  १० वटा स्थानियतह रहेका छन मकवानपुरमा   कुल ३२४ मतदान केन्द्र      रहेका छन । कुन मतदान केन्द«मा कति मतदाता रहेका छन । हेर्नुहोस...

काँग्रेसमा युवा र नयाँलाई अवसर एमालेमा पुरानै हावी

566a29f891d49807a5dac1c0e-1512406053.jpg

 १८ मंसिर, हेटौँडा ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरमा युवा र नयाँ अनुहारका उम्मेदवारहरुको बाहुल्य रहेको छ ।प्रतिनिधि सभा दुई र प्रदेशसभामा चार क्षेत्र रहेको मकवानपुरमा दलहरुले अधिकांश नयाँ र युवालाई उम्मेदवार वनाएका छन् । तर ठूला दलमा नयाँ र युवा उम्मेदवारमा अवसर पाउनेमा नेपाली काँग्रेसका बढी रहेका छन् ।...

माओवादीका केसी सहित ९१ काँग्रेसमा प्रवेश

bhairabadada-1512395577.jpg

१८ मंसिर, हेटौंडा । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ९१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । सोमबार थाहानगरपालिका ४ स्थित लोकतान्त्रिक गठबन्धनको चुनावी सम्पर्क कार्यालयमा भएको प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछाने, मकवापनुर प्रदेश सभा २ ‘क’का उम्मेदवार यतिराज सापकोटा, नेपाली...

लोकतान्त्रिकको  र्‍याली एवम चुनावी सभा 

htd-sabha-1512395244.jpg

१८ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ ।  सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए । हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले  मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने...

मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आयोः थापा

IMG_7626-1512394216.JPG

१८ मंसिर, हेटौँडा । उपप्रधान एवम् उर्जा मन्त्री  तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले लोकतान्त्रिको पक्षमा जनलहर देखेर बामपन्थीहरु आतिएको बताउदै मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आएको बताए  ।   थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी...

निर्वाचनको नतिजाले स्थिरता ल्याउँछ : दाहाल

IMG_20171204_161746-1512392666.jpg

१८ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले २०७४ सालको निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउने बताएका छन् ।  राजनितिक अस्थिरताले देश जर्जर बनेको भन्दै नेता दाहालले अस्थिरता हटाई सम्बृद्ध राष्ट्र बनाउन वामगठबन्धनको सरकार निर्माण गर्ने बताए । आज वामगठबन्धनले हेटौंडा २, ४...

फणिन्द्रले गरे कमल थापालाई समर्थन

Fanindra1-1512392204.jpg

१८ मंसिर, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका फणिन्द्रकुमार तिमल्सिनाले कमल थापालाई समर्थन गर्ने भएका छन् ।  उनले तोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापालाई समर्थन गर्ने भएका हुन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नु...

पूर्वमा जस्तै पश्चिम मकवानपुरमा विकास गर्छु : बानियाँ

Indra-Baniya-1512368660.jpg

पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ अहिले चुनावी मैदानमा छन् । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ बाट उम्मेदवारी दिएका पूर्व सांसद बानियाँको उम्मेदवारी पछि यस क्षेत्रमा चुनावी अभियान निकै प्रतिष्पर्धी बनेको छ । प्रस्तुत छ उम्मेदवार बानियाँसँग चुनावी अभियान र...

आर्थिक प्रलोभनमा नपर्नुस : खतिवडा

DSC_7207-1512317260.JPG

१७ मंसिर, हेटौँडा । प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले निर्वाचनमा विभिन्न खाले प्रलोभन दिने काम भईरहेको भन्दै सचेत रहन मतदातालाई आग्रह गरेका छन् ।  मनहरी गाउँपालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले पैसाले भोट किन्छु भन्दै मतदाताको अपमान भईरहेको भन्दै यस्ता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार