Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली स्पेन जाने

education-ministry-2-1750117744.jpg

३ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक स्वीकृति दिएको हो। प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने...

प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने

pm-oli_lQDTXBVORX_bMLEnZd-1750117406.jpg

३ असार, हेटौंडा । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ।...

३ लाख धरौटी बुझाएर धवलशमशेर रिहा

dhawal_bm2BOTJ9Mo-1750116447.jpg

३ असार, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य...

बागमतीमा स्थानीय तहलाई १४ अर्ब १५ करोड हस्तान्तरण गर्ने

dddd-1713961495-1750033315.jpg

२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत १४ अर्ब १५ करोड ८९ लाख रूपैयाँ हस्तान्तरण गर्ने भएको छ । बजेट बक्तव्यमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि समानीकरण अनुदान एक अर्ब ६६ करोड रूपैयाँ हस्तान्तरण गर्ने उल्लेख...

एनओसी बारे अध्ययन गर्न कार्यदल गठन

education-ministry-2-1750032783.jpg

२ असार, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । शिक्षामन्त्री रघुजी पन्तले मन्त्रिस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक  कृष्णप्रसाद काप्रीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।  कार्यदललाई एनओसी जारी गर्ने...

बागमती प्रदेशको बजेट भाषण (भिडियो)

Budget-1749999749.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८२।०८३ को बजेट बक्तव्य आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ले प्रस्तुत गर्दैछन् ।...

पहिरो हटाएसंगै संचालनमा आयो कुलेखानी - फाखेल सडकखण्ड

Screenshot_20250615_20101-1749997652.jpg

१ असार,हेटौंडा । आइतबार अपरान्हबाट मकवानपुरको ईन्द्रसरोबरमा खसेको सुख्खा पहिरोका अवरुद्ध सडकखण्ड संचालनमा आएको छ । पहिरो हटाएसंगै  अवरुद्ध बनेको कुलेखानी, फाखेल - हुमाने सडकखण्ड संचालनमा आएको हो । आइतबार अपरान्ह ईन्द्रसरोवर-५ महालक्ष्मी खोला नजिक सुख्खा पहिरो  खसेको थियो।  सुख्खा पहिरोसंगै रूख समेत खस्दा सडक अवरुद्ध भएको जनाइएको...

बागमती प्रदेशमा बजेट भाषणको समय सर्यो

dddd-1713961495-1749978136.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा बजेट भाषणको समय सरेको छ । दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठकको समय परिवर्तन भएसंगै बजेट भाषणको समय सरेको हो । प्रदेशसभाका सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै दिउँसो ३ कजेका लागि बोलाइएको बैठक सरेको जनाएका छन् । बैठक साँझ ६:३० बजे बस्ने गरी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम...

हेवा खोलाको बेलिब्रिज भाच्चिएर घाइते ३ मजदुरको मृत्यु

Screenshot_20250615_08454-1749956655.jpg

१ असार, हेटौंडा। ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा  घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल बुढाथोकीले जानकारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार