५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका हुन्। जिल्लाको थाहानगरपालिका वडा नम्बर १ कुञ्छालमा बिहीबार दिउँसो ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ । तुलमायाको देवर नाता पर्ने छिमेकी अन्दाजी ३५ वर्षीय...
५ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको घटनाको मकवानपुरका ७ राजनैतिक दलले विरोध गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। बुधबार ७ दलका प्रतिनिधिको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकाल्दै घटनाको विरोध र ध्यानाकर्षण भएको जनाइएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,...
५ असार, हेटौंडा । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरूले विरोध गरेका छन् । नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी...
५ असार, हेटौडा । भिजिट भिसा प्रकरणको विषयलाई लिएर निरन्तर विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार पनि प्रतिनिधिसभा बैठकमा विरोध गरेको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै बिहिबार पनि रास्वपाले विरोध गरेको हो । बैठक शुरु भएपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव समेत रहेका सविन न्यौपानेमाथि अज्ञात समूहले मोबिल प्रहार गरेको छ। बुधबार अपरान्ह हेटौंडा १ स्थित चाइनाक्वाटर रहेको हेटौंडा वडा नम्बर १ को कार्यालयमै उनीमाथि मोबिल छ्यापिएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका ...
४ असार, हेटौंडा। मकवानपुरको मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाघको आक्रमणबाट ज्यान गएको हो। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा चराउन गएका भुलनको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार रंगशाला स्थित गाईगोठमा हारजित हुनेगरी जुवा खेलिरहेको सूचनाका आधारमा नगद सहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । मंलबार दिउँसो गौरीटार रंगशाला स्थित दामोदर चौलागाईंको गाईगोठमा जुवा तास खेली, खेलाई...
३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एकलाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर दुईहजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।...
३ असार, हेटौंडा । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ । विद्युतीय...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...














-1792888897.jpg)






-nepal-1792111426.jpg)




