Email :- prastakhabar@gmail.com

राजनीति

माओवादी केन्द्र र राई नेतृत्वको नेकपाबीच एकिकरण

Tanka-Rai-1492079062.jpg

३१ चैत, हेटौँडा । नेकपा (माओवादी केन्द्र) र पूर्वसांसद टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच विहिबार एकिकरण भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा कार्यक्रम गरी दुई पार्टीबीच एकिकरणको घोषणा गरिएको हो । विगत एक वर्षदेखि एकिकरणको प्रयास भईरहेपनि पद विभाजनबारे कुरा नमिल्दा एकिकरण हुन सकेको थिए ।...

एमालेद्वारा थाहाको ६ वडामा अध्यक्ष निर्विरोध सिफारिस

NCP-UML-1492074486.jpg

३१ चैत, थाहानगर । नेकपा एमालेले थाहा नगरपालिकाका ६ वडामा अध्यक्षका उम्मेदवार निर्विरोध सिफारिस गरेको छ । १२ वडा मध्ये ६ वटा वडाहरुमा वडा अध्यक्षको निर्विरोध पार्टीमा सिफारिस गरेको हो । एमाले थाहा नगरपालिका संयोजक विष्णु ढकालको अनुसार थाहा नगरपालिका वडा नंबर १ मा धर्म प्रधान,  वडा नंबर ५ मा विष्णुबहादुर गुरुङ, वडा नंबर ६ मा शसिधर...

काँग्रेसको निर्वाचन परिचालन समिति ५५१ सदस्यीय

congress-1492063081.jpg

३१ चैत, हेटौंडा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले जिल्लास्तरीय विभिन्न समितिहरु गठन गरेको छ । पार्टीका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्लास्तरीय समिति गठन गरिएको छ । पार्टीको कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको...

स्थानीय चुनावमा तरुणको भूमिका महत्वपूर्णः गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1492010730566-1492011436.jpg

३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला बुधबार हेटौंडामा सम्पन्न भएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो...

अर्बुद रोग निवारण संस्थाको शुभकामना अादानप्रदान

३० चैत, हेटौंडा । अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम हेटौंडामा गरेको छ । संस्थाका अध्यक्ष कपिला जोशीको सभाध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको  हो । कार्यक्रममा संस्थाका सल्लाहकार बिजय वैद्य, उप–सभापति माधव प्रसाद अधिका...

माअोवादी केन्द्रको हेटौंडामा १९१९ सदस्यीय प्ररचार समिति

Flag_of_the_Communist_Par-1491978410.png

३० चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडाले स्थानिय निकायको चुनावलाई परिचालन गर्नका निम्ति  १९ सय ९९ जना रहने गरी निर्वाचन प्रचार प्रसार उपसमिती गठन भएको छ ।   नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज तथा हेटौंडा मेयरका उम्मेदवार बलराम बलको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिट्व्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी...

कांग्रेसको फापरवारी, गढी र हेटौँडामा कार्यक्रम

Faparabari-1491976040.jpg

३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको बाग्मती गाउँपालिकास्तरीय क्षेत्रीय भेला मंगलबार फापरवारीमा सम्पन्न भएको छ । नेपाल तरुण दल फापरबारीका अध्यक्ष किशोर राना मगरको सभापतित्व तथा पार्टीका मकवानपुर सभापति, नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो...

बनकरिया बस्तीमा नयाँ शक्तिको प्रचार कमिटि

naya-shakti-1491919595.jpg

२९ चैत, हेटौंडा । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुर जिल्ला अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ४ को वनकरिया टोलमा वनकरियाकै नेतृत्वमा चुनाव प्रचार प्रसार कमिटि गठन गरिएको छ ।  वनकरिया टोलका सानो सोमलाल वनकरियाको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरिएको हो । कमिटिका सदस्यहरुमा राम वनकरिया, विष्णुमाया...

चुच्चेखोलाका दुई सहकारीबीच एकिकरण

co-Operative-Flag-1491913939.gif

२९ चैत, हेटौँडा । महिलाहरुको सामाजिक एवं आर्थिकस्तर सुधार गर्ने उद्देश्यले हेटौँडा चुच्चेखोलामा स्थापना भएका दुई सहकारी संस्थाबीच एकिकरण भएको छ । दुबै संस्थाको गत पुस २७ गते भएको संयुक्त साधारण सभाले एकिकरण गर्ने निर्णय गरे अनुसार नारी चेतना अगरवत्ती उत्पादक सहकारी संस्था लिमिटेड र नारी चेतना मिलिजुली सहकारी संस्था लिमिटेड औपचारिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार