Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा काँग्रेसको अन्तिम चुनावी सभा

2017-05-11-21-15-54-1-1494516726.png

२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत  वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो  ।   हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा...

अन्तिम दिन कार्यक्रम गर्दै संयुक्त उम्मेदवार

2017-05-11-20-56-52-1-1494515599.png

२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको  कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए । उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे...

हटिया चिसापानी घटनाको कांग्रेसद्वारा भत्सर्ना

2017-03-28-19-32-53-1-1494514357.png

२८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हटिया चिसापानी घटनाको भत्सर्ना गरेको छ । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ '२० वर्षपछि हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा हिजो बैशाख २७ गते...

देश विकासको लागि एमाले : खतिवडा

FB_IMG_1494513320700-1-1494513416.jpg

२८ बैशाख, हेटौडा । नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले समग्र देश विकास एमालेबाट मात्रै सम्भव भएको बताएका छन् ।  एमाले मकवानपुरगढी गाउँ पालिकाले विहिवार आमभन्जयाङको डुम्रेकुनामा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै यस्तो बताए ।  केन्द्रीय सदस्य खतिवडाले एमालेले अवको निर्वाचन बाट अत्यधिक मत ल्याई देशको समस्या...

मालेद्वारा चुनावी हिसाब सार्वजनिक

Thumbnails2_Bhimsen_mahat-1494512244.jpg

२८ ब‌ैशाख, हेटौंडा । नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ । नेकपा माले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार भिमसेन महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा मालेले विभिन्न शिर्षकमा आम्दानीको श्रोत खुलाउँदै ३ लाख ८० हजार रुपैयाँ आम्दानी विवरण देखाएको छ । त्यस्तै...

सुविधा नलिने बानियाँको उदघोष

FB_IMG_1494393200359-1494508191.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडा-५ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजेश बानियाँले अाफुले जिते सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार बानियाँले चुनावी सभामा बोल्दै उनले अाफुले जिते राज्यबाट पाउने तलव भत्ता नलिने बताएका हुन् । उनले अाफ्नो सुविधा विपन्न, असाहय बालबालिकाको हितमा खर्चिने बताए । अाफु सामाजिक...

एमालेको २ वटा वडामा चुनावी सभा

FB_IMG_1494342651856-1494342825.jpg

२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ । हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे ।  संविधान कार्यान्वयनमा स्थानीय तहको...

निर्वाचन संकटबाट मुक्तिको खुड्किलो : कमल थापा

Kamal-Thapa-1-1494327351.jpg

२६ बैशाख, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकट आएको बताएका छन् ।  राप्रपा हेटौँडा वडा नम्बर ६ ले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो २० बर्ष ठूला राजनैतिक दलका कारण खेर गएको भन्दै यसले राष्ट्रिय संकट निम्त्याएको बताए । उनले...

नयाँ शक्तिको प्रचार अभियान तिव्र

FB_IMG_1494259091920-1494259282.jpg

२५ बैशाख, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले सोमबार हेटौंडा ६, १२, १३ र १९ नम्बर वडामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो । पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनामा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्ति जनताको घरघरमा पुगेको हो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार