Email :- prastakhabar@gmail.com

राजनीति

राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान

FB_IMG_1745999464917-1746000092.jpg

१७ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गको पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन जडान  गरिएको छ । दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङ गाउँपालिकामा जडान गरिएको साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माले बताएका छन्।उक्त यन्त्र मंगलबार गाउँपालिकाको...

रेशम चौधरी काठमाडौंबाट पक्राउ

Screenshot_20250430_13215-1745998743.jpg

१७ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई केही बेर अघि काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको बुझिएको छ। सादा पोसाकका प्रहरीले पक्राउ गरेको र उनलाई डिल्लीबजार...

जनमत र उन्मुक्ति पार्टीबीच आज एकताको घोषणा हुँदै

janamat-naupa-1745976955.jpg

१७ बैशाख, हेटौंडा । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी एकताको घोषणा गरिने भएको हो । जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक...

सत्तारूढ दलहरूको बैठक आज बस्दै

baluwatar-baithak-1745976689.jpg

१७ बैशाख, हेटौंडा । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ । बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती...

नेपाल मोबाइल व्यवसायी महासंघको भेला हेटौंडामा,मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

Screenshot_20250429_19294-1745934298.jpg

१६ बैशाख, हेटौंडा । मोबाइल व्यवसायीको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुने भएको छ। मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि महासंघको आगामी बैशाख २६ र २७ गते हेटौंडामा हुने जनाइएको हो । पत्रकार सम्मेलनमा व्यवसायीहरु २६ गते शुक्रबार हेटौंडा आइपुग्ने छन् भने २७ गते शनिबार केन्द्रीय...

दाउन्ने सडकखण्ड विस्तार :बैशाख ३१ सम्म राति बन्द रहने

Screenshot_20250429_08545-1745896396.jpg

१६ बैशाख, नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार गर्नका लागि   समय अवधि थप गरी आगामी वैशाख ३१ गतेसम्म राति सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो। सोही समयलाई थप गरी  वैशाख ३१...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1745890289.jpg

१६ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

राष्ट्रपति पौडेलले दुवै सदनको बैठकलाई सम्बोधन गर्ने

president-Ram-chandra-pou-1745890096.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैशाख १९ गते दुवै सदनको बैठकलाई सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि गुरूङले राष्ट्रपति पौडेलले बैशाख १९ गते...

लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

Rajendra-Lingden-1745823094.jpg

१५ बैशाख, हेटौंडा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  कांग्रेस सञ्चार तथा प्रचार विभागले विज्ञप्ती गर्दै गत चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेको आरोपमा कांग्रेस सह-महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही रिहा भएको भनि लिङ्देनले दिएको अभिव्यक्तिप्रति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार