Email :- prastakhabar@gmail.com

राजनीति

नीति तथा कार्यक्रममाथि छलफल जारी

1641373260_1615078427_san-1746496053.jpg

२३ बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत...

हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन

Screenshot_20250505_20592-1746458158.jpg

२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ।  हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा भएको ३० दिने विशेष सिलाइ( एड्भान्स बुटिक), ढाका कपडा बुनाइ र औद्योगिक विद्युत् जडान तालिमको  सोमबार बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा...

सुशासन कायम गर्न सरकारसँगै समुदायको भूमिका आवश्यक :अध्यक्ष मोक्तान

FB_IMG_1746457664726-1746457759.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सुशासन कायम गर्न सरकारसंगेै समुदायका नागरिकको पनि भूमिका महत्वपूर्ण रहने बताएका हुन्। हेटौंडामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचको संयुक्त आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी समापन...

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकार छोड्ने चेतावनी

Nagarik-unmukti-parti-Log-1746427537.jpg

२२ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले मंगलबार संसदमा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् । उनले चौधरी पक्राउ परेको बारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ...

नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदै

samsad1673182378-1746415207.jpg

२२ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा...

दुर्गा र रविन्द्रसहितलाई पाँच दिन म्याद थप

Screenshot_20250428_07394-1746406308.jpg

२२ बैशाख, हेटौंडा । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागु हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।...

७ डिआइजीको सरुवा, बागमतीमा पौडेल आउने

2-2081-12-05_edit_3117769-1746374954.jpg

२१ बैशाख, हेटौंडा।  नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा...

डाइभर्सन मर्मतपछि संचालनमा आयो कान्तिलोकपथ

Screenshot_20250504_11241-1746337786.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सनमा क्षती पुर्याउदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। लोकपथ अन्तर्गत मकवानपुर तर्फ भिमफेदी ८ बगुवामा खोलामा बनाइएको डाइभर्सनमा क्षती पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका...

पाटन संयुक्त क्याम्पसमा नेविसंघका कपाली विजयी

FB_IMG_1746325846689-1746326696.jpg

२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा  नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार