Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपतिद्वारा आज वसन्त श्रवण

Basanta-srawan6_edit_2714-1738570509.jpg

२१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नशाल चोकमा आज वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतले वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेका हुन् । परापूर्वकालदेखि वसन्त पञ्चमीका...

सरस्वती पुजाले जीवन सदैव ऊर्जाशील बनाइराख्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1738546853.jpg

२१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पुजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजिने जनाएका...

प्रेस चौतारी नेपाल मकवानपुर दाहालको नेतृत्वमा

FB_IMG_1738498596677-1738498671.jpg

२० माघ, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा  सरिता दाहाल चयन भएकी छिन् । प्रेस चौतारी मकवानपुरको  सम्पन्न ९ औ  जिल्ला अधिवेशनले  दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।  कार्य समिति उपाध्यक्षमा  शिव चौलागाईँ(पुरुष तर्फ), प्रतिक्षा न्यौपाने(महिला तर्फ) चयन भएका छन्। त्यसैगरी सचिवमा नविन तिमल्सिना(रेवती) ,...

मकवानपुरको कैलाशमा घास काट्ने क्रममा लडेर महिला गम्भीर घाइते

Screenshot_20240528_08091-1738496289.jpg

२० माघ, हेटौंडा। मकवानपुरको कैलाशमा भीरबाट लड्दा  एक महिला गम्भीर घाइते भएकी छिन्। आइतबार बिहान मकवानपुरको कैलाश गाउँपालिका-९  दमारढुंगामा घास काट्न गएकी स्थानीय ३७ वर्षिय माईलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । आइतबार बिहान घाँस काट्न जाँदा घर...

म्यान मकवानपुर अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा बानियाँ विजयी

received_9141427322599633-1738421260.jpg

मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार सम्पन्न म्यान मकवानपुरको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएकोमा  न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो। शनिबार सम्पन्न मतदानमा न्यौपानेले ७५ मत प्राप्त...

वर्तमान सरकारका कारण राष्ट्रियता खतरामा: माओवादी नेता गुरुङ

Screenshot_20250201_10354-1738402387.jpg

१९ माघ, हेटौंडा। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता माथि खतरा पैदा भएको बताएका छन्। शनिबार बिहान प्रेस सेन्टर नेपाल, मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  बोल्दै उनले के पी ओली नेतृत्व सरकारका कारण लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताएका हुन्। महासचिव गुरुङले मुलुकको...

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते

nekapasamajbadi1629539097-1738374094.jpg

१९ माघ, हेटौंडा । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल हुने भएको हो । माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको...

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

1641373260_1615078427_san-1738373686.jpg

१९ माघ, हेटौंडा । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...

बागमती प्रदेशसभाको १५ औँ अधिवेशन आजबाट शुरू हुने

dddd-1713961495-1738285985.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको  १५ औँ अधिवेशन आजबाट शुरू हुने भएको छ । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण  गरेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार