Email :- prastakhabar@gmail.com

राजनीति

कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम आंशिक बदली

mausam_badali-1671161633-1737509352.jpg

९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज कोशी, मधेस, बागमती र लुम्बिनी  प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।...

एमालेको विधान अधिवेशन भदौमा हुने

Screenshot_20240802_06585-1737509150.jpg

९ माघ, हेटौंडा ।  नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने भएको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । बैठकले पास गरेको तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने र प्रदेश...

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान

Screenshot_20250121_12242-1737441711.jpg

८ माघ, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्। मन्त्रीपरिषद्को हिजो बसेको बैठकले संसद बैठकको आव्हानका लाग राराष्ट्रपति समक्ष सिफारिस गरेको थियो। ...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने

1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार ३ बजेका संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । सरकारले भदौ ३१ गते दुवै...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता

Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता गरेकी छिन् । उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्रमन्त्री देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग फोन वार्ता गरेकी हुन् । इजरायल सरकार र हमासबीच युद्धविराम भएकाले विपिनको रिहाइका लागि पहल...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने

Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...

युवकलाई बुटले कुट्ने असई निलम्बनमा

Screenshot_20250120_13135-1737359423.jpg

७माघ,हेटौंडा।चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।  युवकलाई कुटपिट गरिरहेको भिडियो भाइरल बनेपछि प्रहरीले विज्ञप्ति निकालेर अनुसन्धान सुरु गरिसकेको जनाएको थियो। युवकलाई कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी...

मकवानपुर ट्राफिकले शुरु गर्यो 'शुभयात्रा अभियान'

FB_IMG_1737333284082-1737333306.jpg

७ माघ, हेटौंडा। चितवनबाट सुरुवात  गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि शुरू गरेको छ।  सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको  ‘शुभयात्रा अभियान’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि आइतबार सुरु गरेको हो। जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई...

लामिछाने सहित २२ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक मुद्दा पेस

Screenshot_20241018_17263-1737282716.jpg

६ माघ, बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने लगायत अन्य २२ जना विरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको छ। सुप्रिम सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै लामिछाने सहित गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार