Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

लामिछाने सहित २२ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक मुद्दा पेस

Screenshot_20241018_17263-1737282716.jpg

६ माघ, बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने लगायत अन्य २२ जना विरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको छ।
सुप्रिम सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै लामिछाने सहित गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित २२ जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले आइतबार जिल्ला अदालतमा मुद्दा पेस गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरूद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। यसअघि लामिछाने र जोशीसहित १४ जनाविरूद्ध पूरक मुद्दा लैजाने भनिएकोमा थप आठ जनाविरूद्ध पनि पूरक मुद्दा लगिएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रेशम चौधरीको उम्मेदवारी खारेज
resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...

आज सरस्वती पूजा पर्व मनाइँदै
Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

मकवानपुरको इन्द्रसरोबरमा कुखुरा बोकेको बोलेरो पल्टिदा एकको मृत्यु
617527396_677363162033133-1769043479.jpg

८ माघ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1769043168.jpg

८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको...

थप समाचार