२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा...
२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगिएको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एजेन्डा प्रस्तुत गर्दै प्रधानन्यायाधीश पदका लागि योग्य ८ जना न्यायाधीशहरूको नाम न्यायपरिषदबाट सिफारिस भएर आएको...
२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी चयन भएका छन् । शुक्रबार सम्पन्न नियमित इकाई अधिवेशनले ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उप-सभापतिमा प्रतिक्षा ओझा र निराजन बुढा, उप-सभापतिमा रोजित सापकोटा र इश्वोर घिमिरे, सचिवमा श्यामराज भट्ट,...
२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद् अवरोध जारी रहने निर्णय गरेको हो । प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने...
२८ भदौ, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठक दिउँसो १२:३० बजे शुरु हुने जनाइएको छ । पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले बैठकको एजेण्डाबारे जानकारी दिंदै समसामयिक विषयहरूका साथै पार्टीको वार्षिक कार्ययोजना प्रमुख छलफलको विषय हुने जनाए...
२८ भदौ, हेटौंडा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार श्रेष्ठलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित शुभविहानी पोलिक्लिनिकबाट पक्राउ गरिएको हो । साउन ३ गते पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट...
२८ भदौ, हेटौंडा । नेपाल सरकारले लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। यो निर्णय बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओको रूपमा काम गरेका थिए । लगानी बोर्ड नेपालको विकास र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था...
२७ भदौ, हेटौंडा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडिएको हो । मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको...
२६ भदौ, हेटौंडा । राष्ट्रियसभा अन्तर्गतनका दुई संसदीय समितिको सभापति चयनका गर्न अध्यक्ष नारायण दाहालले निर्वाचन मिति तोकेका छन् । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबार १ बजेको मिति तोकेका छन् अध्यक्षले मिति तोकेसँगै राष्ट्रियसभा...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







