Email :- prastakhabar@gmail.com

राजनीति

रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस

rabi_lamichhane_main_1674-1726474770.jpg

३१ भदौ, हेटौंडा । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ ।  समितिको छानबिनमा लामिछाने दोषी...

राष्ट्रपति पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

president-Ram-chandra-pou-1726473924.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा जनाइएको छ । आइतबार बसेको...

सोमबार राति १२ बजेदेखि संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

prime-minister-1726449300.jpg

३१ भदौ, हेटौंडा । सरकारले संघीय संसद्‌का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस...

उपसभापति गुरुङ माथिको आरोपमा छानबिन हुन्छ:कांग्रेस महामन्त्री शर्मा

Screenshot_20240915_20551-1726413038.jpg

३० भदौं, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीबाट रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि  छानबिन हुनुपर्ने बताएका छन्। आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभाग द्वारा आयोजित अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीबाट...

सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

1706827826993-1726411389.jpg

३० भदौं, हेटौंडा । सरकारले भोली भदौं ३१ गते सोमबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिएको छ। सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने व्यवस्था अनुरूप भोली सोमबार एक दिनाका लागि सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सुचना जारी गर्दै मुस्लिम आयोगबाट ३१ गते उक्त दिवस...

असोज ६ गते बागमती प्रदेशसभाको बैठक आव्हान

Screenshot_20240224_20374-1726388879.jpg

३० भदौं, हेटौंडा ।बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।  असोज ६ गते अपराह्न १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। साउन १५ गतेपछि बैठक आव्हान भएको हो। बैठकमा प्रदेश सभा अन्तर्गत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेकोले बैठकमा सोही विषय माथि छलफल हुने...

सुदूरपश्चिममा भदौ ३१ गते बजेट सार्वजनिक गरिने

Kamal_Bahadur_Shah_SP_CM1-1726383100.jpg

३० भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । बजेट भदौ ३१ गते सार्वजनिक गरिने भएको हो शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गएको असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर ल्याइने जानकारी दिए । उनले जनताको अपेक्षालाई...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1726363303.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो ।   बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1726362886.jpg

३० भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखी साधारणतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार