१४ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिएको एक महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार विराटनगरमा सम्पन्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र...
१४ भदौ, हेटौंडा । सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको हाे। हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण शुक्रबार अवकाश पाउँदैछिन् । अर्याल २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा...
१३ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि...
१३ भदौ, हेटौंडा । वन तथा वातावारण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा राजदुत थम्पसनले नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको बताएका थिए भने मन्त्री शाहीले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार...
१२ भदौ, हेटौंडा । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको...
१२ भदौ, हेटौंडा । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन् । झाँक्री अर्की प्रतिष्पर्धी जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत र झाँक्रीले १२२ मत प्राप्त गरिन् । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । मधेशी उपाध्यक्षमा धर्मनाथ...
११ भदौ, हेटौंडा । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले अमेरिका पठाउने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्याएर अलपत्र पारेका हुन् । साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएकोबारे ब्राजिलस्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ...
११ भदौ, हेटौंडा । सरकारले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको छ । निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब बढाउनुपर्ने विषयमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न सरकारले निवेदन दिएको हो । महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ। परमादेश पुनरावलोकन...
१० भदौं, मंगलसेन । अछाममा जिल्ला समन्वय समितिका प्रमुख र नेपाली काँग्रेस अछामका प्रवक्ता बिच झगडा हुदा सामान्य कुटाकुट भएको छ। समन्वय प्रमुख ललितबहादुर कुँवर र कांग्रेस प्रवक्ता पदमबहादुर शाहबीच सामान्य कुटाकुट भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...








-1724676037.jpg)









-nepal-1792111426.jpg)







