Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रिय परिचयपत्रमा टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने

rastra-parichaya-bibhag_j-1722476257.jpg

१७ साउन, हेटौंडा । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । विभागले सबै जिल्ला प्रशासन, इलाका प्रशासन र राष्ट्रिय परिचयपत्र इकाईलाई परिपत्र गर्दै टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने जनाएको हो ।...

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

president-Ram-chandra-pou-1722431661.jpg

१६ साउन, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।  पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज...

बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर

Screenshot_20240731_16352-1722423050.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिमा हेरफेर गरिएको हो । सभामुख भुवन पाठकले बुधबार बसेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए...

बागमती प्रदेशसभा बैठकबाट नवप्रवर्तनसम्बन्धी विधेयक पारित

Screenshot_20240731_16192-1722422524.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षा स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक छलफल एवं निर्णार्थ पेश...

एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन समिति गठन

shyamlal-1722414893.jpg

१६ साउन, हेटौंडा । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनेको छ ।   ज्ञवालीको उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको हो । आइजी बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआइजी टेकप्रसाद राईको नेतृत्वमा ५ छानबिन समिति बनाइएको...

काठमाडौंमा बाढी, बल्खुको तरकारी बजार डुबायो

IMG_20240731_081234-1722392979.jpg

१६ साउन, काठमाडौं। मंगलवार राति र बुधबार बिहान परेको अविरल वर्षाका कारण काठमाडौँको बल्खु र आसपासको क्षेत्र डुबानमा परेको छ। अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा  बागमती नदीमा पानीको बहाव बढ्दा नदी किनारका तटीय क्षेत्रमा बाढी पसेको हो। नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्। बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र...

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

Bahadur-Singh-Lama-NC-172-1722342542.jpg

१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा लामाले विश्वासको मत पाएका हुन् ।  ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको मत आवश्यक पर्नेमा उनले एमाले र कांग्रेसका सांसदहरूको ६४ मत प्राप्त गरेका छन् । प्रदेशसभाको बैठकमा उपस्थित १०३...

लामालाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दलको ह्विप

Screenshot_20240730_14200-1722328552.jpg

१५ साउन, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता समेत रहेका लामाले मंगलबार विश्वासको मत लिंदैछन्...

सरकारद्वारा १९ देशका लागि राजदूत सिफारिस

PMO_GOrt2BVkhk-1722303296.jpg

१५ साउन, हेटौंडा । सरकारले १९ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।  सरकारले भारतमा शंकर शर्मालाई निरन्तरता दिएको छ । अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्णप्रसाद ओली, बेलायतमा चन्द्रप्रसाद घिमिरे, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार