Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै

1641373260_1615078427_san-1722302848.jpg

१५ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका...

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिंदै

Bahadur-Singh-Lama-NC-172-1722302477.jpg

१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिंदैछन् । साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजे बस्ने गरि प्रदेशसभा बैठक बोलाएका छन् । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६...

बागमती प्रदेशका प्रमुख सहित ३ प्रदेशका प्रमुख फेरिए

285142223_149526584283416-1722265610.jpg

१४ साउन, हेटौंडा। सरकारले बागमती प्रदेश सहित तीनवटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई परिवर्तन गरेको हो।  सरकारले बागमतीका प्रदेश प्रमुख यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई हटाएर बागमतीमा दीपकप्रकाश देवकोटा,...

गृहमन्त्री लेखक र स्वीट्जरल्याण्डकी राजदूत मेउलीलबीच भेट

Ramesh-Lekhak-1722264978.jpg

१४ साउन, हेटौंडा । गृहमन्त्री रमेश लेखक र  नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेट भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र सम्बन्धबारे छलफल भएको हो । गृहमन्त्री लेखकले भौगोलिक दूरी र फरक विकास स्तरका बावजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै...

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानद्वारा नाम फिर्ता

krishna-man-pradhan-1722252326.jpg

१४ साउन, हेटौंडा । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई पत्र लेख्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि आफु केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र...

राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने

raprapa-1722229339.png

१४ साउन, हेटौंडा । राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । जिल्ला अध्यक्षहरूको भेला साउन १७ र १८ गते काठमाडौंमा हगर्ने भएको हो । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानाकारी दिएका छन् । भेलामा पार्टीको समग्र सांगठनिक...

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

akikiri-samajbadi-1722228728.jpg

१४ साउन, हेटौंडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सरेको छ। सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। साउन १४ गते सोमबार बस्ने भनेको बैठक तयारी अपुग भएपछि साउन १६ गते बुधबारका लागि सरेको उनको भनाइ छ ।...

पूर्वमन्त्री जोशी दोषी ठहर, ९ महिना कैद ६९ लाख जरिवाना

Screenshot_20240728_18271-1722170658.jpg

१३ साउन, काठमाडौँ ।पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा  दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको हो। आइतबार  न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सहित ६९ लाख १५ हजार जरिवाना तोकिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले...

मुकुल ढकालले दिए महामन्त्री आफैं रहेको दाबी गर्दै निवेदन

Mukul-Dhakal-(1)-1722157043.jpg

१३ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीको आधिकारिक महामन्त्री आफैं रहेको दाबी गर्दै निवेदन दिएका छन् । ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने दाबी गरेका हुन् । असार २५ गते रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार