Email :- prastakhabar@gmail.com

राजनीति

नारायणी नदीमा पानीको बहाव बढ्यो

Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ । देवघाटमा रहेको मापन केन्द्रले मध्यान्ह १२ सम्मको मापन अनुसार नदीमा पानीको  वहाव ८ दशमलव ९ मिटर पुगेको जनाएको छ । देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत...

एमालेका अध्यक्ष ओलीका अंगरक्षकको मृत्यु

death_body-1720241992.jpg

२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापा रहेका छन् । सूर्यविनायकस्थित आफ्नै निवासमा खाना खाएर शुक्रबार राति सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएको र उपचारका लागि भक्तपुर अस्पतालमा...

मधेसका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिँदै

Screenshot_20240706_08155-1720233064.jpg

२२ असार, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । एक महिना अघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेसको मुख्यमन्त्रीको रूपमा नियुक्त सिंह संवैधानिक व्यवस्थाअनुसार आज पुन: विश्वासको मत लिन...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

Prachanda1688723814-(1)-1720191332.jpg

२१ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि असार २८ गतेको दिन तोकेर संसदलाई प्रधानमन्त्री दाहालले पत्र पठाएका छन् । असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेको र एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता...

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

1704418546_national-sava-1720171391.jpg

२१ असार, हेटौंडा । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।   शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभामा अध्यक्ष नारायणप्रसाद दाहालले...

कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी हुने

sher-bahadur-deuba-resham-1720142041.jpg

२१ असार, हेटौंडा । कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गरेका थिए । भेटवार्तामा नाउपा पनि कांग्रेस-एमाले गठबन्धन सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराएका छन् । संघमा अध्यक्ष...

लुम्बिनीमा एमालेका पाँच जना मन्त्रीहरुले बुझाए राजीनामा

Lumbini-UML-Rajinama-1720140855.jpg

२१ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । मन्त्रीहरुले मुख्यमन्त्री निवासमा पुगेर राजीनामा पत्र बुझाएको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए । आर्थिक मामिला तथा योजना...

केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

16655388081665538808-1720139795.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार...

प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार

Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेकपा एमालेका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार