Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित

madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्षका आकांक्षी घनश्याम भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेकोमा पछि भुसाल महासचिवमै रहन...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर

Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ ।  अफरमा ग्राहक वर्गहरुले इन्टरनेट टिभीको बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० % सम्म छुट र वाइफाई ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर ५ रूपैयाँमा नै पाउने छन् । अफर असार २० गते सम्म मात्र मान्य हुने कम्पनीले...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई

Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सघाउने भएको छ । जसपाले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीले राजिनामा दिई कांग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन गर्ने भएको हो । परिवर्तित राजनीतिक घटनाक्रम अनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा

RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसंगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने...

राष्ट्रियसभाको बैठक बस्दै

1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा

Prachanda1688723814-1720060386.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ समर्थन फिर्ता लिंदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो...

रास्वपाद्वारा महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन

1715001447_mukul_dhakal-1-1720059818.jpg

२० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्याल हस्ताक्षरित पत्रमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ । महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका...

एमालेको सरकारलाई दिएको समर्थन फिर्ता, ८ मन्त्रीको राजीनामा

IMG_20240703_215647-1720023124.jpg

१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट मन्त्री भएका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्। ८ जना मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री...

मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई कांग्रेसको आग्रह

Nepali-Congress-1719997564.jpg

१९ असार, हेटौंडा । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।  बैठकले एमालेसंगको सत्ता साझेदारीसम्बन्धी समझदारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार