२९ चैत, पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या थपिने भएको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । ७ वटा मन्त्रालय रहेको गण्डकीमा संख्या बढाएर ९ मन्त्रालय बनाउने निर्णय भएको छ । स्वास्थ्य र आन्तरिक मन्त्रालय गरि २ मन्त्रालय थप्ने निर्णय भएकाे सरकारका प्रवक्ता तथा विना विभागीय...
२९ चैत, काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् । पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी...
२९ चैत, बिराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आगामी वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन्। प्रदेश प्रमुख खापुङले २०८१ साल बैशाख ६ गते दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका प्रदेश प्रमुख कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चैत २६ मा केदार कार्की...
२९ चैत, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ । हेटौंडास्थित रोयल पार्टी प्लालेशमा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले...
२९ चैत, हेटौंडा । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । एक महिनासम्म चल्ने...
२८ चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन् । बुधबार राष्ट्रियसभा बैठकमा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा मतदानमा ५५ सदस्य सहभागी भएका थिए । जसमध्ये ३९ मत प्राप्त गरि सत्ता...
२८ चैत, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठक बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको हो । बैठकमा सभामुखले शून्य समयको कार्यसूचि अघि बढाएपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरे । जसका कारण बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको छ...
२८ चैत, हेटौंडा । सरकारले ईद उल फित्र(इद) मा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा बिहीबारका दिन इद मनाइने भएको छ ।...
२८ चैत, हेटौंडा । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार नेकपा एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

















-nepal-1792111426.jpg)







