१ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर रुसी सेनामा कार्यरत...
१ चैत, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका सदस्यहरूले कुटपिट गरेका छन् । कार्यपालिकाका सदस्यहरुलेप्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमा कुटपिट गरेका हुन् । जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको र टाउकोमा तीनवटा टाँका लगाइएको जनाइएको छ । बैठकमा विवाद भएपछि...
१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आयोगले प्रतिवेदन बुझाएको हो । आयोगकोअध्यक्षमा पूर्वन्यायाधीश डिल्लीराज आचार्य र सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आयोगले सुन तस्करीमा...
१ चैत, काठमाडौं । प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेश गरेका हुन् । राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र...
१ चैत, हेटौंडा । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा तीन प्रदेश प्रमुखलाई शपथ ग्रहण गराएका हुन् । पौडेलले मधेसका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारी, गण्डकीका डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका नजिर मियाँलाई शपथ गराएका छन् । पुराना प्रदेश प्रमुख हटाएपछि...
१ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'संघीय निजामती सेवा विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन...
१ चैत, हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड आजबाट ४५ दिन दैनिक ७ घण्टा बन्द हुने भएको छ। मर्मत सम्भारका लागि ललितपुरको बागमती गाउँपालिका काल्चे खण्डको सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म दैनिक ७ घण्टा कान्तिराजपथ बन्द गरेर काम गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले...
३० फागुन, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दाहालले बहुमत सांसदको मत पाएका हुन् । दाहालले संसद्मा उपस्थित २६८ सांसदमध्ये १५७ सांसदको मत पाएका छन् । उनको विपक्षमा ११० सांसदले मत दिएका छन् । उनले माओवादी,रास्वपा,जसपालगायत दलको गरी विश्वासको मत प्राप्त...
३० फागुन, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १:०९ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने र विषयगत समितिका...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







