Email :- prastakhabar@gmail.com

राजनीति

सिटौला राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता मनोनित

krishna-prasad-sitaula-1709993984.jpg

२६ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा नेपाल कांग्रेसको संसदीय दलको नेतामा मनोनित भएका छन् ।   नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा नेपाल कांग्रेसको संसदीय दलको नेता मनोनयन गरेका हुन् । निजी सचिव केशवराज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा...

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

Screenshot_20240309_14504-1709975151.jpg

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले उम्मेदवार छनौट भने राष्ट्रियसभा सदस्यको बैठक पछि गर्ने र आफ्नो उम्मेदवारलाई मत दिन...

कास्की केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1709955355.jpg

२६ फागुन, हेटौंडा। कास्की केन्द्रविन्दु बनाएर शनिबार बिहान ४ रेक्टरस्केलको भुकम्प गएको छ।  कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिवार बिहान ७:३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो।...

आगलागीमा परेर बालकको मृत्यु

Screenshot_20240103_19362-1709952028.jpg

२६ फागुन, काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय शिशिर थापा रहेका छन् । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा नाति शिशिरले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

नेतृ शिलवाललाई नेकपा एसको सम्मान

Tirthadevi-1709945748.jpg

२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक क्षेत्रमा लागेकी महिला नेतृ तिर्थदेबी शिलवाल सम्मानित भएकी छन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी निकट रहेको अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटिले आयोजना गरेको अगुवा महिला भेला तथा सम्मान...

विकासमा नारीहरुको योगदान आवश्यक : प्रदेश प्रमुख शर्मा

Screenshot_20240308_07300-1709862325.jpg

२५ फागु, हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले  नारीहरु आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक रहेको बताएका  छन् ।११४ औं नारी दिवसका अवसरमा  शुक्रबार एक  शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्।  आज मार्च ८ का दिन विश्वभर...

चौघडामा संचालित १० दिने तालिम सम्पन्न

FB_IMG_1709825319724-1709825330.jpg

२४ फागुन,हेटौडा । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा चौघडामा सञ्चालित १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम विहिवार सम्पन्न भएको छ । स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिमको समपान गदै हेटौडा–६...

बागमती प्रदेशसभा सचिवालयका एक कर्मचारी पक्राउ

pakrau-2-1709808146.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशसभा सचिवालयका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकृत छैटौँ पदमा कार्यरत रामचन्द्र अर्याल रहेका छन् । अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाट पक्राउ गरी मकवानपुर प्रहरीले पक्राउ गरीलाई काभ्रे प्रहरीलाई जिम्मा लगाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सुन...

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

Screenshot-2024-03-06-153-1709792513.png

२४ फागुन, काठमाडौं । कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित महर्जनको निधन भएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले बताए । महर्जनलाई हिजो नै चिकित्सकले अस्पतालबाट घर लैजान भनेपछि घर लगिएकोमा बेलुका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार