Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Nirbachan_aayog-(1)-1702605792.jpg

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य...

निलम्बित एमाले सांसद कोइरीले पाए  सफाई

Laxmi-Mahato-Koiri1682930-1702565518.jpg

२८ मंसिर,बर्दिबास । निलम्बित एमाले सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । बिहीबार महोत्तरी जिल्ला अदालतलका न्यायाधीश उद्धवप्रसाद...

पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा

455x-viber_image_2021_09_-1702563280.jpg

२८ मंसिर,हेटौँडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाण धरौटीमा रिहा हुने भएका छन् । उच्च अदालत पाटनको आदेशले खाण धरौटीमा रिहा हुने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

राष्ट्रपति पौडेल र विश्व बैंकका निर्देशक जर्भोसबीच शिष्टाचार भेट

pp_rI02qBo68a-1702511580.jpg

२८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोग, बैंक र नेपालबीचको सहकार्य लगायतको विषयमा छलफल भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको...

राप्रपाको केन्द्रीय कार्यालय भवन नभत्काउन आदेश

Screenshot_20231011_16324-1702514830.jpg

२८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयको भवन नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी भएको छ । उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको छ । आदेशमा प्रक्रिया पुर्‍याएर नक्सा पासका लागि निवेदन...

बाराको सिम्रौनगढमा झडप,नियन्त्रणमा लिन प्रहरीको हवाई फायर

simraungadh-1702467577.jpg

२७ मंसिर, कलैया । बाराको सिम्रौनगढमा दुई पक्षबीच भएको झडपमा प्रहरीले हवाइ फायर गरेको छ ।  सिम्रौनगढमा नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबीच भएको बिबादले झडप भएपछि स्थितीलाई   नियन्त्रणमा लिन प्रहरील हवाइ फायर गरेको छ ।  झडपमा १० जना प्रहरी घाइते भएको र घाइतेमध्ये एक जनाको...

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझायो

Screenshot_20231213_05224-1702424279.jpg

२७ मंसिर, काठमाडौं । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी  जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।  प्रतिवेदन बुझेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रतिवेदन कार्यान्वयनका लागि उपप्रधानमन्त्री...

कोशीका मुख्यमन्त्री माथी आक्रमणको प्रयास

२६ मंसिर,दमक।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले आक्रमणको  प्रयास गरेका छन् । मुख्यमन्त्री कार्कीलाई मंगलवार बिहान दमक नगरपालिकाले आयोजना गरेको लागु औषधसम्बन्धी कार्यक्रम सहभागी हुनेक्रममा नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो । उनको गाडीमा ढुङ्गासमेत हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि...

प्रहरीले ललितपुरमा लागुऔषध कारोबारीलाई समाउन गोली चलायो

IMG_2619-1702368935.png

२६ मंसिर,हेटौंडा । प्रहरीले ललितपुरको झम्सिखेलमा एकजना लागु औषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।  लागुऔषध कारोबारीको आशङ्कामा पिछा गर्दै गएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई पक्राउ गरेको हो । गोली लागेर एक व्यक्ति घाइते भएका र उपचारका लागि अस्पताल पुर्‍याइएको ललितपुरका प्रमुख जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार