Email :- prastakhabar@gmail.com

राजनीति

गण्डकीका कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

1639201889-VL1Ds-1699404507.jpg

२२ कार्तिक, पोखरा । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली कांग्रेसको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पपीडितको राहत र व्यवस्थापनका लागि...

भुकम्पपीडितको राहत र व्यवस्थापनका लागि काँग्रेसको सुझाव

Capture-1699360612.JPG

२१ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले गत शुक्रबार गएको भूकम्प प्रभावितहरूलाई राहत, पुनसर््थापना र पुनःनिर्माण कार्यलाई थप प्रभावकारी बनाउन सरकारलाई २१ बुदे सुझाव दिएको छ ।  भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनः निर्माणका लागि काँग्रेसले तत्कालीन र अल्पकालीन २१ उपाय कार्यान्वयनमा सुझाब दिएको छ ।  आज प्रधानमन्त्री पुष्प...

समाजवादीका अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान

madav-nepal-1699357244.jpg

२१ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह चीन प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान...

कांग्रेसको महासमिति बैठक फेरि सर्यो

Nepali_Congress-1699356896.jpg

२१ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५ गतेसम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतबार बसेको...

तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर एकजनाको मृत्यु

Screenshot_20230604_13533-1699356642.jpg

२१ कार्तिक, हुम्ला । तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर एकजनाको मृत्यु भएको छ । हुम्लाको सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा खसेका कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगु सोरु गाउँपालिका-५ नेरका ३८ वर्षीय मकर सिंह नेपालीको मृत्यु भएको हो । कर्णाली करिडोरमा काम सकेर कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर...

प्रधानमन्त्री दाहालद्वारा सर्वदलीय बैठक आह्वान

prachanda__RCQY7nfaNs-1699334767.jpg

२१ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र...

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

ram-1699333891.jpg

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाँदै छन् । शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल प्रभावित क्षेत्र जान लागेका हुन् ।  भूकम्पपछि राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।...

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

Screenshot_20231107_05552-1699315841.jpg

२१ कार्तिक, काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल बनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको...

अन्तरपालिका सञ्जाल गठनको तयारीमा हेटौंडा उपमहानगर

Capture-1699274714.JPG

२० कार्तिक, हेटौंडा । मकवानपुर जिल्लामा रहेका पालिकाहरुबिच समन्वय र सहकार्यका लागि हेटौंडा उपमहानगरपालिकाले अन्तरपालिका सञ्जाल गठनको तयारी गरेको छ ।  सञ्जाल गठनको तयारीका लागि सोमबार हेटौँडा उपमहानगरपालिकाको नेतृत्वमा बसेको पहिलो बैठकले कार्यबिधी निर्माणका लागि उपमहानगरका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति समेत गठन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार