Email :- prastakhabar@gmail.com

राजनीति

जाजरकोट भुकम्प: नलगाड उप-मेयर सहित ४० बढीको मृत्यु

FB_IMG_1699052561135-1699052576.jpg

१८ कार्तिक,बुटवल । शुक्रवार मध्य रातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पमाँ परि  जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरीता सिंहको पनि निधन भएको छ । भुकम्पमा रुकम पश्चिम तथा जाजरकोटमा ठुलो क्षति पुगेको छ । सिंह सहित जाजरकोट र रुकुम पश्चिममा  ४० भन्दा बढी व्यक्तिको ज्यान  गएको छ । यता भुकम्पमा परेर...

जाजरकोट भुकम्प अपडेट:एकै परिवारका ५ सहित १० को मृत्यु,उद्दार कार्य चल्दै

FB_IMG_1699042638132-1699042654.jpg

१८ कार्तिक,सल्यान।शुक्रवार मध्य रातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पमा परि  मानवीय र भौतिक क्षतिका विवरण प्राप्त हुने क्रम जारी छ ।उक्त भुकम्पमा परि रुकुमको आठविसकोटमा शिला सेर्पाली र उनकी ४ जना छोरीहरु सहित १० जनाको ज्यान गएको भन्ने ख़बर आएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका छन् ।...

शुक्रवार गएको भुकम्पको केन्द्रविन्दु जाजरकोट,६.४ रेक्टरस्केल मापन

IMG_2635-1699038230.png

१८ कार्तिक,हेटौंडा । शुक्रबार मध्य रात हेटौंडामा महसूस गरिएको भुकम्पको केन्द्रबिन्दु जाजरकोट रहेको बुझिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको हो।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट...

शुक्रवार मध्यरातमा हेटौंडामा भुकम्पको धक्का महसूस

IMG_1144-1699035023.png

१७ कार्तिक,हेटौंडा । हेटौंडामा भुकम्पको धक्का महसूस गरिएको छ । शुक्रवार राति ११ बजेर ४९ मिनेटको समयमा भुकम्पको धक्का महसूस गरिएको हो । धक्का करिब ५ सेकेन्ड महसूस गरिएको थियो ।...

हेटौँडामा नक्कली पेस्तोल देखाई धम्क्याउने स्याङतान पक्राउ  

7520dc153e3bcc1841268b1fe-1699014027.jpg

१७ कार्तिक,हेटौँडा । हेटौँडामा नक्कली पेस्तोल देखाई मानिस धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुरको हेटौडा–१५ शिखरपानीमा स्थानीय १९ बर्षीय साजन स्याङतानलाई नक्कली पेस्तोल सहित बिहिबार नियन्त्रणमा लिएको हो । निजले सोही स्थानका मानिसहरुलाई पलास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने र दुख दिने गरेको भन्ने...

बेली ब्रिज हुदै ७ नम्बर वडा *कार्यालय जाने बाटो कालोपत्रे,मेयर लामाद्वारा शिलान्यास

368132775_719223536916485-1699012969.jpg

१७ कार्तिक,हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा–७ नम्बर वडा कार्यालय जोड्ने बाटो कालोपत्र हुने भएको छ । उक्त कालोपत्रे सड़कको बिहिबार हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले एक समारोहका बिच शिलान्यास गरोकी हुन्। कान्तिलोकपथबाट बेली ब्रिज हुदै वडा कार्यालय जोड्ने करिब ५०० मिटर सडक कालोपत्र हुने भएको हो।७ नम्बर वडा कार्यालय र हेटौंडा...

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल

Lamsal-1698981202.jpg

१७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतमा गोविन्द लम्साललाई नियुकत गरिएको छ । संसदीय दलका नेता बहादुर सिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् । लम्साललाई सचेतकमा असोजमै नियुक्त गरिएको भएपनि सार्वजनिक भने गरिएको थिएन । नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को...

मकवानपुरको बकैयामा मिनीट्रक दुर्घटनामा घाइते सह-चालकको मृत्यु

IMG_0682-1698978722.png

१७ कार्तिक,हेटौंडा । कार्तिक १४ मकवानपुरको बकैयामा मिनी ट्रक दुर्घटनामा गम्भीर घाइते सह-चालक मृत्यु भएको छ । धरान चतरा सडक खण्डमा मकवानपुर बकैया-५ तिनतले स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजार तर्फ बाट फापरबारी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१क ०७९२ नम्बरको पानी बोकेको मिनीट्रक आफै अनियन्त्रित भई सडकबाट पल्टिदा सह-चालक बकैया-६...

रिगललाई दिएको सजाय छुट सर्वोच्चद्वारा बदर

Screenshot_20230622_19081-1698921355.jpg

१६ कार्तिक, काठमाडौं । हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बदर गरिदिएको हो।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार उक्त फैसला सुनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार