Email :- prastakhabar@gmail.com

राजनीति

साना व्यापारीमाथि ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन

kmc-mahanagarpalika-kathm-1690632989.jpg

१३ साउन, काठमाडौं । सडक तथा साइकलमा व्यापार गर्ने साना व्यापारीमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । आफूहरूलाई गरिखान नदिई नगर प्रहरीले ज्यादती गरेको भन्दैठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूले भृकुटीमण्डपस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । ‘गरिब होइन, गरिबी हटाऊ’...

हेटौँडामा मुअब्जा बिना घर भत्काउन नदिन प्रदर्शन 

birod-1690632252.JPG

 १३ साउन,हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनिहरुले शनिबार हेटौँडाको मुख्यचोकमा बिरोध प्रदर्शन गरेका छन् ।  शनिबार दिउँसो हेटौँडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै...

सुन भित्रिएको घटनामा सरकारको मिलोमतो हुन सक्छ: ओली

Screenshot_20230729_17112-1690630055.jpg

१३ साउन, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतो हुन सक्ने बताएका छन् । नेपालगञ्जमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन भित्रिन...

राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न महानगरको निर्देशन

Screenshot_20230729_07473-1690596173.jpg

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ । महानगरले शुक्रबार माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन विद्युत प्रसारण लाइनमुनि रहेकाले तीन दिनभित्र हटाउन निर्देशन दिएको हो । महानगरले यसअघि पनि माइकिङ गरी विद्युत प्रसारण...

कोशीमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान

IMG_1471-1690536409.png

१२ साउन,विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ।  प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न शुक्रवार आह्वान गरेका हुन्।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६८ को (२) अनुसार...

इटाली भ्रमण सफल: दाहाल

Screenshot_20230728_14231-1690533563.jpg

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन् । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता रहेको भन्दै भ्रमण सफल भएको बताएका हुन्  । उनले भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक...

प्रधानसेनापति शर्मा र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

Screenshot_20230728_07132-1690507811.jpg

१२ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार दुईबीच शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत...

उपभोक्ता मञ्चको कानूनी सल्लाहकारमा ढकाल 

Screenshot_20230728_07182-1690508030.jpg

१२ साउन, हेटौंडा । उपभोक्ता मन्च नेपाल मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहनप्रसाद ढकाल र प्रवक्तामा विजय कार्की चयन भएका छन् ।  मन्चको बिहीबार बसेको पहिलो जिल्ला कार्यसमिति बैठकले अधिवक्ता ढकाललाई कानूनी सल्लाहकार र सचिव विजय कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष सुनिल...

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

prachanda-1690507368.jpg

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर प्रधानमन्त्री दाहाल स्वदेश फर्कन लागेका हुन् । उनको टोली बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार