Email :- prastakhabar@gmail.com

राजनीति

आइतबार स्थगित राष्ट्रिय सभाको बैठक आज बस्दै

Screenshot_20230706_06204-1688955034.jpg

२५ असार, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आइतबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय,...

गृहमन्त्री श्रेष्ठ र बालेनबीच भेटवार्ता

FbYIPIcUsAA0OVA-e16719815-1688917047.jpg

२४ असार, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।  शनिबार भएको भेटमा देश र जनताका मुद्धाहरूमा महत्त्वपूर्ण छलफल भएको गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । श्रेष्ठले बालेनका केही प्रतिभाशाली साथीहरू पनि सहभागी रहेको छलफललाई निरन्तरता दिने समझदारी बनेको बताए ।  देश र...

बागमती प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

kanun_mantralaya-1688908722.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई...

प्रतिनिधिसभा बैठक स्थगित

Screenshot_20230528_17371-1688901916.jpg

२४ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो ३ बजेसम्मको लागि सारिएको बैठक सूचना टाँस स्थगित गरिएको हो । अर्को बैठक सोमबार दिउँसो ३ बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बुधबारदेखि अवरुद्ध संसद सुचारु हुन सकेको छैन। एमालेले संसद्‌मा प्रधानमन्त्री...

आरजु राणालाई रकम बुझाएको भनिएको अडियो शर्मासंग मिल्यो

Arju-Raza-Deuba-1688900283.jpg

२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । अडियोमा शर्माले राणालाई रकम बुझाएको बताएका थिए । तर राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन्...

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

Screenshot_20230709_13455-1688889672.jpg

२४ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आइतबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ। राष्ट्रियसभा बैठक शुरु हुनेवित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि बैठक असार २५ गते सोमबार ११ बजेर १ मिनेटमा...

करेन्ट लागेर एक जनाको मृत्यु

Screenshot_20230709_13362-1688889106.jpg

२४ असार, धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कमला नगरपालिका-२ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सूर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हाे । खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर...

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने

1641373260_1615078427_san-1688888204.jpg

२४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ घण्टाका लागि सरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।  शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा...

कोशीमा मन्त्रीपरिषद विस्तार, ३ मन्त्रीले लिए सपथ

Arrested-1688882817.jpg

२४ असार, मोरङ । कोशी प्रदेशमा आइतबार मन्त्रीपरिषद विस्तार भएको छ । मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री, संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त भएका हुन् ।  प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनीहरुलाई सपथग्रहण गराएका छन् । यो संगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको मन्त्रीपरिषद ६ सदस्यीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार