Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा १३ मा सार्वजनिक सुनुवाईः स्थानीयको गुनासो, जनप्रतिनिधिको सम्बोधन

361644139_318580120509324-1689520713.jpg

३१ असार, हेटौंडा । हेटौंडा–१३ पदमपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा–१३ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले आयोजना गरिएको हो । हेटौंडा–१३ का वडाध्यक्ष  पेम्बा लामाको अध्यक्षतामा भएको...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1689471118.jpg

३१ असार, काठमाडौैं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् । बैठकमा प्रस्ताव माथिको परेको संशाेधनलाई निर्णायार्थ प्रस्तुत गर्ने र विधेयक पारितका लागि निर्णायार्थ प्रस्तुत...

संसदीय दलको नेता बन्ने प्रयास निरन्तर गर्छु: थापा

Screenshot_20230715_18195-1689424505.jpg

३० असार, मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुले संसदीय दलको नेता बन्ने प्रयास निरन्तर गर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा महामन्त्री थापाले आफू यसअघि पनि दलको नेताको उम्मेदवार भएको बताउँदै संख्या पुग्दा दलको नेता बन्न प्रयास गर्ने बताएका हुन् । उनले संसदीय दलको नेताका लागि आवश्यक हुँदा र...

नेपाली पाकिस्तानसँग चार विकेटले पराजित

Cricket_Association_of_Ne-1689384455.png

३० असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब...

मनहरीका १८ प्रधानाध्यापकले दिए सामुहिक राजीनामा

Manahari-Gaupalik-Bhawan-1689383050.jpg

३० असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको १८ वटा विद्यालयका प्रधानाध्यापकले सामुहिक राजीनामा दिएका छन् । गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् । साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिइएको प्रधानाध्यापकहरुद्वारा हस्ताक्षरित राजीनामा पत्रमा उल्लेख छ ।...

बर्दी लगाएर टिकटक बनाउने २०८ प्रहरी कारबाहीमा

police-in-social-media-1689331088.jpg

२९ असार,हेटौँडा । प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी प्रधान कार्यालयले सेवा तथा अन्य अवस्थामा बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले बताएका छन् । २०७७...

प्रधानमन्त्री दाहाललाई राष्ट्रपति पौडेलको समवेदना सन्देश

Screenshot_20230714_15273-1689327795.jpg

२९ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए । सन्देशमा समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री...

भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन्ः पौडेल

ramchandra-poudel16783599-1689306060.jpg

२९ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको बताएका हुन् । भानुभक्तले नेपाली...

राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित

Screenshot_20230713_20134-1689258542.jpg

२८ असार, काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको हो । यसअघि छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको अर्थमन्त्री डा....

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार