Email :- prastakhabar@gmail.com

राजनीति

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

sss-1687482231.JPG

८ असार, हेटौंडा । नगरिकता ऐन कार्यन्वयनमा बाटो खुलेको छ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै कार्यन्वयनको बाटो खुलेको हो । बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक...

घण्टी बजाउँदै रास्वपाले सप्ताहव्यापी कार्यक्रम

dda-1687481158.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित विविध सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन बिहीबार मकवानपुरमा घण्टी बजाउँदै दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र पार्टीको कार्यालय हेटौंडाबाट घण्टीसहित निस्किएको ¥यालीका सहभागीले बुद्धचोकमा पुगेर दीप प्रज्वलन गरेका हुन् ।  असार ७ गते बेलुका ७...

नागरिकता विधेयक कार्यान्वयन हुने

1592440108Nagarikta.jpg-1687440519.jpg

७ असार, काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र...

पूर्व बैंकर शाह रास्वपामा प्रवेश

Anil-keshari-Shah-1687417356.jpg

७ असार, काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाको आज बिहीबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा शाह पार्टी प्रवेश गरेका हुन् । शाहले रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टीको लोगो लगाइदिँदै...

प्रचण्ड र विप्लवबीच भेटवार्ता

prachanda-biplav_kWvJTpWE-1687417081.jpg

७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा  समाजवादी मोर्चालाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दुई नेताबीच...

रास्वपाले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै

XW0hVIA5vybtNyrMXQU5-1687400053.jpg

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ । बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि शुरु हुने चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न दलका अध्यक्ष तथा सभापति, दलका प्रमुख सचेतक, सचेतक, कूटनीतिक...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

Screenshot_20230510_06141-1687398169.jpg

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो ।  बैठकमा शुक्रबारदेखि शुरु हुने केन्द्रीय समिति र आइतबार शुरु हुने विधान अधिवेशनका बारेमा छलफल हुने बताइएको छ । बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार...

त्रिवि उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्चमा रिट दायर

Screenshot_20230621_15335-1687340950.jpg

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्धा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उनले रिट दायर गरेका हुन् । रिटमाथि सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ । उनीमाथि आक्रमणकारी गर्नेहरूविरूद्धको मुद्धा...

बालेनकी शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा

Reshu-Aryal-1687339937.jpg

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय प्रमुख  शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार